आज राष्ट्रिय बाल दिवस

जनहित अनलाइन । मान्छेलाई उसले लगाउने लुगाले हैन उसको विचारले चिन्न सिकाउन जरुरी छ, ठूलो घरभन्दा सुखी परिवारको महत्व उनिहरुलाई भन्न जरुरी छ, वाटोमा फोहोर उठाउन आउने मान्छे र चिल्लो गाडिमा वसेर अफिस जाने मान्छे विचमा सम्पतीको फरक भन्दा पनि मानवतारुपी समानता र काम ठूलो सानो हुन्न भन्ने महत्वपूर्ण जानकारी उनिहरुलाई सिकाउन पर्दछ । कारमा […]

बाणगंगाको भुपु सैनिक स्कुलमा असोज ४ र ५ गते वृहत नवौं ‘एस.क्यु.सी.’ सम्मेलन हुंदै

जनहित अनलाइन, कपिलवस्तु । क्वेस्ट नेपाल लुम्बिनी हबको आयोजनामा कपिलवस्तुमा एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) अन्तर्गतको नवौं सम्मेलन हुने भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ बाणगंगा स्थित भुपु सैनिक ईगंलीश बोर्डिङ्ग स्कुलमा यहि असोज ४ र ५ गते विद्यार्थीहरुको शैक्षिक महोत्सवको रुपमा रहेको एस.क्यु.सी.(विधार्थी गुणीय चक्र) नवौंं सम्मेलन हुने भएको हो । सम्मेलनको […]

न्युनतम सेवा मापदण्डमा पिपरा अस्पतालले ६८ प्रतिशात अङ्क ल्याउन सफल

जनहित अनलाइन, कपिलवस्तु । लुम्बिनी प्रदेशका प्राथमिक अस्पतालहरु मध्ये पिपरा अस्पताल सर्वोत्कृष्ट भएको छ । न्युनतम सेवा मापदण्डमा अस्पतालले ६८ प्रतिशात अङ्क ल्याउदै सफल भएको हो । शुक्रवार अस्पतालमा भएको न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मुल्यांकन तथा समिक्षा कार्यक्रममा उक्त तथ्यांक प्रस्तुत गरिएको हो । भदौ २७ र २८ गते भएको मुल्यांकन […]

बागलुङको गलकोटमा गाडी दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षको मृत्यु

काठमाडौं । बागलुङमा भएको गाडी दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ । रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा र केही कर्मचारीहरु सवार थिए । बागलुङका […]

कपिलवस्तु सहित देशका विभिन्न ठाउँमा वर्षा

काठमाण्डौ । देशका विभिन्न ठाउँमा पानी परेको छ । पछिल्लो ६ घण्टामा बाँकेको सिक्टामा ७१ मिलिमिटर, कञ्चनपुरको हनुमाननगरमा ७० दशमलव २ मिलिमिटर र सुन्दरपुरमा ६२ दशमलव ८ मिलिमिटर पानी परेको छ । यस्तै दाङको लालमटियामा ६९ दशमलव ४ मिलिमिटर र लमहीमा ६५ दशमलव ८ मिलिमिटर तथा पर्साको वीरगञ्जमा ६६ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले […]

बाँकेमा आयातित बिरामीका कारण औलो रोगको जोखिम बढ्दो

बाँके । भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा आयातित बिरामीको कारण औलो रोगको जोखिम बढ्दो रहेको छ । भारतलगायत तेस्रो मुलुकबाट आयातित औलो रोगका बिरामीको सङ्ख्या बाँकेमा केही वर्षयता बढ्दै गएको हो । पछिल्ला केही वर्षदेखि जिल्लाका विभिन्न पालिकामा औलो रोगका बिरामीहरू बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोग स्रोतव्यक्ति दुर्गा गौतमले जानकारी दिए । […]

प्रहरीको धर्म बिर्सने छैन: प्रहरी निरीक्षक जि.सी.

चेतन विष्ट, कपिलवस्तु । प्रहरी तथा सुरक्षाकर्मीको धर्मलाई शिरमा राखेर काम गर्ने प्रहरी निरीक्षक लोकेन्द्र बहादुर जि.सी. ले बताउनुभएको छ । भर्खर मात्र इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा सरुवा भइ आउनुभएका जि.सी. ले बुधवार सञ्चारकर्मीहरु सङ्ग भएको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनुभएको हो । राष्ट्रि प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज कांठमाडौ बाट सरुवा भइ इलाका […]

कपिलवस्तु उद्योग बाणिज्य सघंमा ढक तराजु नापजाचँ सुरु, पहिलो दिन करिब एक सयको जाँच

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघले आजदेखि सुरु गरेको ढक तराजु तथा डिजिटल काटा नबिकरण तथा चेक जाँचमा आज पहिलो दिन करिब १ सयको जाँच गरिएको छ । सेवाग्राही मारमा नपरुन र व्यवसायी आफ्नो व्यवसाय प्रति जिम्मेवार बनुन भन्ने उद्देश्यले चेकजाँच कार्यक्रम सञ्चालन गरिएको संघका महासचिव नवदत्त घिमिरेले जनहित अनलाइन सङ्ग बताउनुभयो । […]

ब्राइट लुम्बिनीमा जापनीज प्रतिनिधि सहितको सेमिनार सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । शैक्षिक क्षेत्रमा लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) बाणगंगा कपिलवस्तुमा निःशुल्क जापनीज सेमिनार तथा अन्तरक्रिया सम्पन्न भएको छ । जापान जान चाहाने विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै सञ्चालन गरिएको १ दिने सेमिनार विभिन्न विषयमा छलफल गर्दै सम्पन्न भएको संस्थाका प्रमुख असिम क्षेत्रीले जानकारी दिनुभएको छ […]

अर्घाखाँचीको हिलेखोला स्थित जिप दुर्घटना :१ जनाको ज्यान गयो

ठाडा । अर्घाखाँचीको हिले खोलामा जिप दुर्घटना भएको छ । सितगंगा गाउँपालिका १२ मा लु १ ज ४७६३ नम्बरको डबल क्याप बोलेरो दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ठाडा ले जानकारी दिएको छ । दुर्घटना परेर १ जनाको ज्यान गएको छ । ज्यान जानेमा गाडीमा सवार वर्ष ६५ का राम प्रसाद पंन्थी रहेको प्रहरी निरिक्षक । […]