अमेरिकामा राष्ट्रपति निर्वाचन स् जारी मतगणनामा ट्रम्प अगाडि

काठमाडौं । विश्वको महाशक्ति राष्ट्र अमेरिकाको ४७औं राष्ट्रपति चयनका लागि मतगणना जारी छ। जारी मतगणनाको नतिजाअनुसार उपराष्ट्रपति कमला ह्यारिसलाई पछि पार्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अगाडि देखिएका छन्। एपीका अनुसार डोनाल्ड ट्रम्पले १९८ इलेक्ट्रोरल भोट जितेका छन्। त्यस्तै कमला ह्यारिसले १०९ इलेक्टोरल भोट जितेकी छन्। ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया गरी ५ सय ३८ […]
विनास्वीकृत जापान गएको भन्दै विरोध भएपछि कोशीका आन्तरिक मन्त्रीले दिए राजीनामा

कोशीका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन्। प्रदेश मन्त्री परिषद् र संघ सरकारको अनुमती बेगर नै जापान गएको विषय विवादमा परेपछि मन्त्री अधिकारीले बुधबार राजीनामा दिएका हुन्। उनले बुधबार बिहान मुख्यमन्त्री हिक्मत कार्कीलाइ राजीनामा बुझाएको कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए। मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत […]
प्रहरी हिरासतमा रहेका विजयनगरका एक युवक मृत फेला
कपिलवस्तु । कपिलवस्तुमा प्रहरीको हिरासतमा रहेका एक युवक मृत अवस्थामा फेला परेका छन् । मंगलबार जिल्लाको विजयनगर गाउँपालिका -५ ठाकुरापुरका २३ बर्षीय नसरुदिन खाँ ट्वाईलेटमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएपी मोहनमणी अधिकारीले जानकारी दिए । मृतक खाँले ट्वाईलेटको भेन्टिलेशनको जाली च्यातेर भेन्टिलेशनको फलामको सरियामा गम्छाको पासो लगाई झुण्डीएको प्रहरीले जनाएको छ । […]
बुटवल–गोरुसिङ्गे सडक विस्तारका लागि सात हजार बढी रुख काट्न अनुमति
बुटवल । बुटवल–गोरुसिङ्गे सडक विस्तारका लागि सडक किनारमा रहेका करिब सात हजारभन्दा बढी रुख काट्न सडक विभागले स्वीकृति दिएको छ । सडक विभागले स्वीकृति दिएसँगै अब बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम सुरु हुने भएको छ । राजा महेन्द्रको पालामा विसं २०१९ सालमा बनेको बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडकखण्ड विस्तारको काम सुरु हुने चरणमा छ । बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलकी प्रमुख […]
बाणगंगाका १ सहित ३ जना लागुऔषध सहित पक्राउ

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर बाट लागु औषधसहित ३ जना पक्राउ परेका छन । कृष्णनगर नगरपालिका–२ स्थित बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । पक्राउ पर्नेमा कपिलवस्तुको वुद्धभुमि नगरपालिका–२ घर भएका २८ वर्षीय महेश थारु, बाणगंगा नगरपालिका–१ घर भएका २४ वर्षीय बिपुल थारु र कृष्णनगरका लवकुश भुज छन् । लागु […]
धनवन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा विभिन्न कार्यक्रम

चेतन विष्ट, कपिलवस्तु । धनवन्तरि जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसको अवसरमा कपिलवस्तुको बाणगङ्गा ८ मा अवस्थित मोतिपुर आयुर्वेद औषधालयमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन । दिवसको अवसरमा धन्वन्तरि पुजा सङ्गै नगर स्तरीय सामुदायिक विद्यालयहरु बिच वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले स्वास्थ्यता प्राप्ती गर्नमा योग र आयुर्वेदको भुमिका […]
लुम्बिनी प्रदेश सरकारको सय दिनमा एकसय एक उपलब्धि

अर्घाखाँची। लुम्बिनी प्रदेश सरकारले एकसय दिनको अवधिमा सम्पादन गरेका १०१ उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एकसय दिनको अवधिमा सम्पादन भएका एकसय एक उपलब्धि पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गर्नु भएको हो । नागरिकमा बढ्दै गएको निराशालाई आशामा रूपान्तरण गर्न, प्रदेश सरकारको भूमिकालाई स्थापित गर्न, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन प्रदेश […]
बुद्धभूमिका ६ ओटा वडाहरु एकैपटक ‘पूर्णसंस्थागत प्रसुति सेवायुक्त वडा’ घोषणा

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका ६ ओटा वडाहरु ‘पूर्णसंस्थागत प्रसुति सेवायुक्त वडा’ घोषणा भएका छन् । बुधबार एक कार्यक्रमकाबीच वडा नं.१, २, ३, ४, ५ र ९ लाई पूर्णसंस्थागत प्रसुति सेवायुक्त वडा घोषणा गरिएको हो । कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्ष र स्वास्थ्य चौकी ईन्चार्जलाई पूर्णसंस्थागत प्रसुति सेवायुक्त वडा भएको प्रमाण पत्र हस्तान्तरण गरिएको थियो । […]
करेन्ट लागेर बाणगंगाका एक पुरुषको मृत्यु

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वडा नम्बर ८ लौगाई स्थित १३२ केभिएको राष्ट्रिय प्रसारण लाइनको टावरमा जलेको अवस्थामा सोहि वडाको बालापुर बस्ने ४० वर्षका तुलसी थारुको शव भेटिएको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र बहादुर जि.सी. ले जनहित अनलाइन सङ्ग बताउनुभयो । मृतक थारुमा मानसिक समस्या […]
झण्डै ५० लाखको सुनसहित बाणगंगाका दुई जना रुपन्देही बाट पक्राउ

रुपनदेही । रुपन्देहीमा झण्डै ५० लाख मूल्य बराबरको सुनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका–८ का ३३ वर्षीय अकबर अलि मियाँ र सोही नगरपालिका वडा नम्बर ७ का ३७ वर्षीय अर्घाखाँची सुनचाँदी पसलका संचालक सन्तोष सुनार रहेको प्रहरीले जनाएको छ । कपिलवस्तुको कृष्णनगरबाट काठमाडौंतर्फ जाँदै गरेको लु २ ख ६५४२ […]