कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ

विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ गरिएको स्रोतले बतायो । उनलाई आजै दिउँसो एक बजे हवाईजहाजमार्फत् काठमाडौं पठाउने तयारी छ । कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले पनि अधिकारीलाई काठमाडौं पठाउन लागिएको पुष्टि गरे । कोशी प्रदेशका […]

पहाडी क्षेत्रमा मौसम आंशिक बदली : केही ठाउँमा हल्का वर्षाको सम्भावना

काठमाण्डौ । देशका पहाडी क्षेत्रको मौसम आज आंशिक बदली भएको छ । काठमाण्डौ उपत्यकामा पनि बिहानको मौसम धुम्म छ । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी भागमा सफा छ । आज दिउँसो पहाडी केही […]

प्लस टु मा फेल भएका ०५६ साल यताकालाई मौका परीक्षाको अवसर

कक्षा ११ र १२ मा फेल भएर पढाइ पूरा गर्न नसकेका २०५६ सालयताका परीक्षार्थीले मौका परीक्षा दिन पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशन गर्दै २५ वर्षअघि ११ र १२ मा भर्ना भई फेल भएका परीक्षार्थीलाई अन्तिम मौकास्वरूप एकपटक परीक्षा दिन पाउने व्यवस्था गरिएको जानकारी दिएको छ। रजिस्ट्रेसन नम्बरको सुरूको अंक ५६ वा सोभन्दा […]

आज रवि लामिछानेलाई चौथोपटक अदालतमा पेस गरिँदै

रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज प्रहरीले म्याद थपका लागि चौथोपटक अदालतमा उपस्थित गराउदै छ । सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानलेलाई अदालतले दिएको म्याद सकिएपछि आज अदालतमा उपस्थित गराइन लागेको हो । लामिछानेसहित पूर्वडीआईजी […]

लक्ष्मणघाट पूर्णिामा मेला कार्तिक ३० देखि मंसिर २ सम्म हुने

पुर्णचन्द्र परियार, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा स्थित प्रसिद्ध धार्मिक क्षेत्र लक्ष्मणघाटमा हरेक वर्ष लाग्ने पूर्णिमा मेलाको यस वर्ष पनि तयारी थालिएको छ । लक्ष्मणघाट बोलबम धाम बिकास समिती लक्ष्मणघाटले पूर्णिमा मेलाको तयारीमा जुटेको हो । हरेक वर्ष कात्तिक पूर्णिमाको अवसरमा यहाँ धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुदैँ आएको छ । धाम क्षेत्रको प्रचार प्रसार […]

शुद्वोधन १ को उपनिर्वाचन : रास्वपा बाट अवधेश कुमार चौधरीको उमेद्वारी रहने

जनहित अनलाइन, कपिलवस्तु ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानिय तह उपनिर्वाचनमा सहभागि जनाउने बताएको छ । यहि सङ्सिर १६ गते स्थानिय तहको उपनिर्वाचन हुदै छ । जस मध्य कपिलवस्तुको शुद्वोधन गाउपालिका वडा नम्बर १ मा पनि उपनिर्वाचन हुन लागेको हो । यस वडाका वडाध्यक्षको  केहि महिना अगाडि मृत्यु भएको थियो ।    सोहि प्रश्चात पद […]

स्टार स्पोर्ट्समा एनपीएलको प्रसारण गराउन पहल

नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग ९एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी भइरहेको छ । एनपीएलको कमर्सियल पार्टनर ब्रान्ड लोजिकले प्रतियोगिताको ब्रोडकास्टिङ राइट्सका लागि स्टार स्पोर्ट्ससँग छलफल गरिरहेको र अन्तिम चरणको कुराकानी भइरहेको क्यान स्रोतले जनाएको छ । ब्राण्ड लजिकका प्रमुख कार्यकारी अधिकारी रोशन निरौलाले पनि नेपाल प्रिमियर लिगको प्रसारण […]

राजस्व छली सामान नियन्त्रणमा लिंदा सुरक्षाकर्मी माथि ढुङ्गामुढा

रुपन्देही। रुपन्देहीको सीमा क्षेत्रबाट राजस्व छलीको आशंकामा सामान नियन्त्रणमा लिएर फर्किने क्रममा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा भएको छ । बिहीबार ९हिजो० बेलुकी ६ बजे लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर २ स्थित मुझानमा सुरक्षाकर्मीको सवारीसाधनमा ढुंगामुढा भएको हो । सोही स्थानका ३२ वर्षिय दिलिप लोधको घरमा खानतलासी गर्दा ११२ बोरा चिनी राजस्व छलेको आशंकामा नियन्त्रणमा लिएर फर्किने […]

सुनको भाउ एकैदिन दुई हजार रुपैयाँले बढ्यो

हिजो एकैदिन चार हजार रुपैयाँले घटेको सुनको भाउ आज भने तोलामा दुई हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख ६६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन एकैदिन चार हजार रुपैयाँले घटेर एक लाख ६४ हजार पाँच सय रुपैयाँमा कारोबार […]

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै

काठमाडौं । सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । काठमाडौं उपत्यकासहित तराई […]