पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आउँदै

बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी थाइजेन्ड बुद्ध विहारमा चलिरहेको पूजा सरिक हुन लुम्बिनी आउँदै छन्। मङ्सिर ४ गतेबाट उक्त विहारमा विश्व शान्तिको कामना र विहारमा स्थापना गरिएका १ हजार बुद्ध मूर्तिको प्राण प्रतिष्ठान पूजा चलिरहेको छ। आज उक्त विहारको उद्घाटन सङ्घीय सांसद बाबुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डाक्टर ल्यारल्केल लामा र उक्त […]
एमालेको जागरण सभा आज एक लाख नेता कार्यक्रता उतार्ने लक्ष
नेकपा एमालेले आज काठमाडौंमा जागरण सभा गर्दैछ। एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा हुन लागेको हो। जागरण सभा यसअघि भृकुटीमण्डपमा गर्ने भनिएपनि बुधबार स्थान परिवर्तन गरी दरबारमार्गमा गर्ने निर्णय भएको थियो। जागरण सभाअघि विभिन्न ठाउँबाट निकालिएको र्याली दरबारमार्ग पुग्ने कार्यक्रम छ। भद्रकालीबाट सुरू हुने र्याली सुन्धारा, वीर […]
भुपेन्द्र घर्ति र जुना गुरुङको अभिनयमा ‘नसोध हालखबर’ गीत बजारमा

जनहित अनलाइन, कपिलवस्तु । भुपेन्द्र घर्ति मगरको अभिनयमा ”नसोध हालखबर” गीत बजारमा आएको छ। भुपेन्द्र घर्ति मगरको अभिनय रहेको ”नसोध हालखबर” गीत हिजो भर्खरै मात्र बजारमा आएको हो, गायिका सुनिता बुढा क्षेत्री र यम क्षेत्रीको स्वरमा सजिएको नसोध हालखबर गीतमा मन्जित पहाडीको शब्द, गणेश अधिकारिको लय, पूर्ण संयोगको एरेञ्ज रहेको गीतलाई डम्बर बिस्वकर्मा र सागर बाजुरालीले रेकर्ड गरेका […]
मानसिक स्वास्थ्य समस्या समाधान गर्न कार्ययोजना तयार

देउखुरी । लुम्बिनी प्रदेश सरकारले प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनाको मसौदा निर्माण गरेको छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजनाको मसौदामाथि छलफल अघि बढाइएको छ । तथ्य र प्रमाणमा आधारित योजना निर्माण गरेर स्वस्थ समाज निर्माण गर्न मानसिक रोग न्यूनीकरण गर्ने अभियानमा जुटेको भन्दै मन्त्री सारूले लुम्बिनी प्रदेशमा पछिल्लो समय […]
बुद्धभुमि महोत्सवः भोलि पुर्व मंत्री आचार्यले उद्घाटन गर्ने

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको गोरुसिंगेमा हुने चौथो बुद्धभुमि महोत्सवको उद्घाटन प्रतिनिधि सभा सदस्य सुरेन्द्रराज आचार्यले गर्ने भएका छन। ६ गते दिउसो १२स्१५ बजे महोत्सवको उद्घाटन गरिने आयोजक संस्था बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ। संघका अध्यक्ष शुभलाल भुसालले मेलाको तयारि करिब सकिएको बताउदै मेलामा स्थानीय उत्पादनको विशेष प्रदर्शनका साथै विभिन्न सांस्कृतिक मनोरञ्जनका कार्यक्रम एवम् […]
१५औं कपिलवस्तु महोत्सवको तयारी तीव्र, महिला भलिबलदेखि सचेतनामूलक नाटकसम्मको चर्चा

जनहित अनलाइन, कपिलवस्तु । पश्चिम नेपालमै नाम कमाउन सफल कपिलवस्तु महोत्सवको १५ औँ संस्करणलाई तिव्र पारिएको छ । यही मंसिर १९ गतेदेखि सुरु महोत्सवमा सांस्कृतिक कार्यक्रम, डान्स आइडल, शैक्षिक सङ्गै अन्य विविध कार्यक्रमलाई प्राथमिकता दिने महोत्सव आयोजक संस्था कपिलवस्तु उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवको आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघले बुधबार सामुदायिक तथा […]
नन्दनगरमा हुने ३० औँ ज्ञान-महायज्ञको तयारी तीव्र

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको पवित्र धार्मिक स्थल बाणगंगा २ नन्दनगरमा ३० औँ ज्ञान महायज्ञ हुने भएको छ । श्री कैलाश आश्रम तथा मनकामना दुर्गामन्दिरको आयोजनामा मनकामना संस्कृत विद्यापीठ गुरुकुलमको प्राङ्गणमा यही मंसिर ८ गतेदेखि १६ गतेसम्म वराहपुराण पाठपारायण तथा श्रीमद्भगवत धनधान्याचल ३० औँ ज्ञान महायज्ञ हुने गुरुकुल प्रवद्र्धन समाजका अध्यक्ष रवि ज्ञवालीले जनहित अनलाइन […]
श्रृङ्गीघाट सामुदायिक वनको १२ औं बार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु । श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समुह कपिलवस्तुको बाणगंगा १, ३, ४ र ५ कपिलवस्तुको १२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार ‘रुख रोपौं, वन जोगाऔं’ भन्ने मूल नाराका साथ १२ औं वार्षिक साधरणसभा बाणगङ्गाको श्रीपेच होटेलमा सम्पन्न भएको हो । कार्यक्रममा बाणगङ्गा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले नेपालको वन १२ महिनाको […]
चौथो बुद्धभुमि महोत्सव मंसिर ६ गतेदेखि, तयारी अन्तिम चरणमा

जनहित अनलाइन, कपिलवस्तु । कपिलबस्तुको बुद्धभुमि नगरपालिका २ गोरुसिंगेमा हुन लागेको चौथो बुद्धभुमि महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । मेला आयोजक समिति एवम् बुद्धभुमि उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गर्दै महोत्सवको तयारी बारे जानकारी गराइएको थियो । चौथो बुद्धभुमि कृषि, व्यापरिक, सास्कृतिक, पर्यटन तथा औधोगिक प्रर्दशनी मेला यहि मंसिर ६ देखि १७ गते सम्म […]
१३औं कपिलवस्तु डान्स आईडलको अडिसन मंसिर ८ गतेदेखि हुने

जनहित अनलाइन, कपिलवस्तु । १५ औँ कपिलवस्तु महोत्सवको मुख्य आकर्षणका रुपमा रहेको १३ औं कपिलवस्तु डान्स आईडलको अडिसन यही मंसिर ८ गतेदेखि सुरु हुने भएको छ । मंसिर ८ गते कपिलवस्तु उद्योग बाणिज्य संघको कार्यालय चारनम्बरमा अडिसन हुने डान्स आईडल संयोजक विष्णु मल्लले जानकारी दिईन् । उनले नृत्यप्रति रुचि राख्ने सबैलाई अडिसनमा सहभागी हुन अपिल […]