बाणगंगाको सुठौलीमा एकिकृत घुम्ती शिविर, गाउँमै सेवा पाएको भन्दै स्थानीय हर्षित

जनहित अनलाइन, कपिलवस्तु । बाणगंगाको सुठौलिमा आज सोमबार एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ । बाणगंगा नगरपालिकाको आयोजना र वडा नं ६ को समन्वयमा भएको उक्त शिविरमा एक हजार ३५ जना सेवाग्राहीहरुले सेवा लिएका छन । ज्ञानोदय आधारभूत विद्यालयमा भएको उक्त शिविरमा १८२ जनाले पशु सेवा सम्बन्धी सेवा, १६७ जनाले कृषि विकास सम्बन्धी सेवा, ३३१ […]
श्रृङ्गीघाट सामुदायिक वनको संरक्षण अभियान, राज्यमन्त्री द्वारा स्थलगत निरीक्षण

संघीय वन तथा राज्य मन्त्री रुपा बिकले श्रृङ्गीघाट सामुदायिक वन उपभेक्ता समूहको वन क्षेत्रको अवलोकन गरेकी छिन् । सामुदायिक वनको अवलोकनका क्रममा समूहका अध्यक्ष ठकुरीले वनका अगामी योजनाबारे राज्य मन्त्री बिकलाई अवगत गराएका थिए । राज्य मन्त्री विकले आगामी योजनालाई विशेष चासो लिँदै संघीय वन मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । ठकुरीले श्रृङ्गीघाट सामुदायिक […]
आज सरस्वती पूजा यसरी मनाइदै छ

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष […]
जनता मा.वि. पिपराले भोलि बालबालिकालाई निशुल्क भर्ना सहित अक्षरारम्भ गराउँदै

जनहित अनलाइन , कपिलवस्तु । बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा जनता माध्यमिक विद्यालयले माघ २१ गते अर्थात भोलि विद्यालय सुरु गर्ने उमेर पुगेका बालबालिकाहरूको लागि मन्टेश्वरीमा विधिपूर्वक निशुल्क भर्ना सहित अक्षरारम्भ कार्यक्रम सञ्चालन गर्न लागेको विद्यालय जनाएको छ । कपिलवस्तुको बाणगङ्गा २ पिपरामा रहेको जनता माध्यमिक विद्यालय प्रदेशकै उत्कृष्ट र नेपालको टप विद्यालय भित्र पर्न […]
जिल्लालाई चिनाउने सुपा देउराली मन्दिरको महिमा बोकेको गीत ‘लाहुरे टासेको’ सार्वजनिक

जनहित अनलाइन, कपिलवस्तु । लोक तथा दोहोरी गायक बिसाल रायमाझी र गायिका सलिना नेपालीको आवाजमा रहेको पन्चेवाजा गीत ‘लाहुरे टासेको’ सार्वजनीक भएको छ । अर्घाखाँची जिल्लामा अवस्थित नेपालकै प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिरको महिमालाई उजागर गर्दै उक्त गीत सर्वाजनिक गरिएको गीतका लेखक तथा निर्देशक बिसाल रायमाझीले बताउनुएको छ । रायमाझीले यस भन्दा अगाडि पनि […]
बाणगंगामा ७औं नगरस्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु

कपिलवस्तुको बाणगंगा नगरपालिकामा प्रथम आधारभूत तह एवम् ७औं नगरस्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता शुक्रबारदेखि चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा सुरु भएको हो ।
आफूमाथिको निलम्बन फुकुवा गर्न सभामुखसँग रवि लामिछानेको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवमं निलम्बित सांसद रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेट गरेका छन् । संसदको हिउँदे अघिवेशन सुरु हुनुभन्दा केहीसमय अगाडि मात्रै लामिछानेले सभामुख घिमिरेलाई भेटेका हुन् । पार्टीका केही सांसदसहित सभामुख भेट्न सिंहदरबार पुगेका लामिछानेले आफूमाथि लगाइएको निलम्बन फुकुवा गर्न सभामुखसमक्ष माग गरेका छन् । लामिछानेले आफू थुनामा नरहेको र […]
युवा सञ्जाल सैनामैना ५ ले प्रथम वडा कप नकआउट फुटबल प्रतियोगिता गर्ने

सैनामैना । सैनामैना नगरपालिका वडा नं ५ मा रहेको युवा सञ्जालको आयोजनामा प्रथम वडा कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नारा सहित खेलकुद कार्यक्रम गर्न लागिएको हो । खेल वडा स्तरीय हुने छ । जसमा प्रथम पुरस्कार एकाउन्न हजार एक सय एघारसङ्गै शिल्ड मेडल र […]
लुम्बिनीका १५ लाख जनाभन्दा धेरै नागरिककाे पहुँचमा शुद्ध खानेपानी

लुम्बिनी प्रदेश सरकारले १५ लाख ७ हजार ६ सय ६३ जनामा शुद्ध खानेपानीको पहुँच पुगेको दाबी गरेको छ । प्रदेश सरकारले २ लाख ३७ हजार ३ सय ४८ वटा धारा वितरण भएका पनि जनाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धाराको अभियानले आधारभूत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको दाबी गर्नुभयो । अर्घाखाँचीको […]
कपिलवस्तुको शुद्धोधनमा छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप सुरु

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कप खेलकुद प्रतियोगिता सुरु भएको छ। उक्त प्रतियोगिता ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, अनुशासन र पहिचानका लागि खेलकुद’ भन्ने नाराका साथ वरगदहवाको खेलमैदानमा सुरु भएको हो। लुम्बिनी प्रदेश सांसद मधुसूदन शरण चौधरीले खेलको उद्घाटन गर्दै पालिकास्तरमा आयोजना हुने यस्ता खेलले खेलाडी पहिचान र […]