नेपाल दर्शन समाज कपिलवस्तुको २१ औं वार्षिक साधारण सभा सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । नेपाल दर्शन समाज कपिलवस्तुको २१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज शनिबार समाजको आफ्नै हलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजकी केन्द्रिय सह कोषाध्यक्ष सुनिता सेनले ठकुरी समुदायले कहिले पनि एक्लोपन महसुस नगर्ने गरि एक जुट भइ समाजको संरक्षण गर्ने बताउनु भयो । समाजले […]
कपिलवस्तुको बुद्धभूमिमा रास्वपाको प्रशिक्षण कार्यक्रम सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सङ्गठन बिस्तारको कार्य तीब्र रुपमा भैरहँदा पार्टीलाई अझ शसक्त र बलियो बनाउन जनमानसमा रास्वपाको धारणा व्यक्त गर्दै जनतालाई सचेत गराउन ,वर्तमान अवस्था , भावी योजना , क्षमता विकास र पार्टीका विधि विधान, पार्टी संरचना बारे बुझाउन अगुवा नेता तथा कार्यकर्तालाई […]
रून्देहीको रोहिणी गाउँपालिका अध्यक्षको गाडीमा तोडफोड

रुपन्देही । रून्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड गरिएको छ । अज्ञात व्यक्तिले बिहीबार राती करिब ११ः३० बजे गाडीमा तोडफोड गरेको गाउँपालिका अध्यक्ष यादवले जानकारी दिए । उनका अनुसार लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसा चर्किएको छ भने दायाँ साइडको सिसा फुटेको छ । रोहिणी(३ […]
शितगंगा १३ मा आवाज विहीन नागरिक सङ्ग सचेतना कार्यक्रम सम्पन्न

चेतन विष्ट, कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जिल्लामा शान्ति सुरक्षा अमन चयन कायम गर्न प्रहरी लागिपरेको बताउनुभएको छ । प्रहरी जनताकै सुरक्षाको लागी रहेको भन्दै समुदायमा शान्ति सुरक्षा कायम गर्न स्थानीय र प्रहरीले हातेमालो गर्नुको विकल्प नरहेको बताउनुभयो । बिहीवार शितगंगा नगरपालिका वडा नम्बर १३ मा सम्पन्न भएको आवाज […]
कपिलवस्तुमा बजार अनुगमन तीव्र, उल्लंघन गर्ने व्यवसायी कारबाहीमा

कपिलवस्तु । कपिलवस्तुमा बजार अनुगमनलाई तीव्रता दिँदै खाद्य तथा गुणस्तर नियम उल्लंघन गर्ने पसलहरूलाई कारबाही गर्न थालिएको छ। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा खाद्य प्रविधि तथा गुण नियन्त्रण उप(डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायत निकायहरूको संयुक्त टोलीले पछिल्लो तीन दिनदेखि निरन्तर बजार अनुगमन गरिरहेको छ। अनुगमनका क्रममा सुद्धोधन गाउँपालिका–३, लुम्बिनीस्थित पैनारोमा फुड प्रोडक्टलाई ५० […]
पाल्पाका छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, दुई घाइते

काठमाडौँ । पाल्पाको रामपुर र तानसेन नगरपालिका क्षेत्रमा भएका दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । रामपुर नगरपालिका–३, निस्दीखोलास्थित रजघरा भित्री कच्ची सडकमा ट्र्याक्टरबाट खसेर १५ वर्षीय नारायण सारुको मृत्यु भएको हो । ट्र्याक्टरको ट्रलीमा खोलामा ढुंगा लोड गरेर फर्किदै गर्दा अचानक लडेका रामपुर–१, वर्दाकोटका सारु गम्भीर घाइते भएका […]
बाणगंगाबाट प्रहरीको सिआइडी हु भन्दै ठगी गर्ने २ युवा पक्राउ

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा बाट आफुहरुलाई सि आइ डी (घुमुवा प्रहरी) बताउने दुई जना पक्राउ परेका छन । बाणगंगा नगरपालिका वडा नं.२ पिपरा बस्ने ३२ वर्षका को ऋषिराम घिमिरे र सोही वडाको कप्टैया बस्ने ३२ वर्षका जीवन थापालाई इलाका प्रहरी कार्यालय पिपराले पक्राउ गरेको हो । आफुहरु इलाका प्रहरी कार्यालय पिपरा बाट आएको […]
सल्यान महोत्सवमा आग्लागी हुँदा करोडौंको क्षती

जनहित अनलाइन, कपिलवस्तु । सल्यान जिल्लाको सारदा नगरपालिका वडा न.१ श्रीनगरमा चलिरहेको दोस्रो बृहत सल्यान महोत्सवमा आग्लागी हुँदा करोडौंको क्षती भएको छ । यहि माघ १८ गते शुरुवात भई फाल्गुन ४ गते सम्म सञ्चालन हुने भनिएको महोत्सवमा निरन्तर दिनहु चर्चित राष्टिय कलाकारको साथमा स्थानीय कलाकारहरुको प्रस्तुतीले महोत्सवको माहोल रमाइलो बन्दै गइरेहेको थियो । आठौं दिनमा […]
बिबिए तेस्रो वर्षमा लुम्बिनी भिजन कलेज कपिलवस्तुको शतप्रतिशत नतिजा

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ३ स्थित लुम्बिनी भिजन कलेजले बिबिए तेस्रो सेमेष्ष्टरमा उत्कृष्ट शतप्रतिशत नतिजा हात पारको छ । कपिलवस्तु भिजन प्रा।लि द्धारा सञ्चालित श्रीनगर इन्टिग्रेटेड कलेज (लुम्बिनी भिजन)ले हालै प्रकाशित बिबिए तेस्रो वर्षको नतिजामा उत्कृष्ट नतिजा हात पारेको हो । पुर्वाञ्चल विश्वविद्यालय, परीक्षा व्यवस्थापन कार्यालय बिराटनगरद्वारा लिइएको स्नातक तह बि।बि।ए। तेस्रो सेमेस्टरको बोर्ड परिक्षामा […]
फुलबारी सामुदायिक वनको २२ औँ साधारणसभा सम्पन्न

कपिलवस्तु ।आर्थिक समृद्धि र विकासमा सामुदायिक वनको महत्वपूर्ण भूमिका रहेको प्रदेश सभा सदस्य विष्णु पन्थीले बताएका छन् । कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ७ मा रहेको फुलबारी सामुदायिक वन उपभोक्ता समूहको २२ औँ साधारण सभा तथा आठौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । विगतको तुलनामा वन व्यवस्थापन प्रभावकारी बन्दै बताउदै शिक्षा, स्वास्थ्य, […]