‘निजी विद्यालय पनि सरकारको सन्तान हो, फरक दृष्टिले नहेरियोस्’

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी सर्वसम्मत चयन भए । काठमाडौंमा आयोजित १६ औं राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । यसअघि उनी केन्द्रीय उपाध्यक्ष थिए । सोमबार प्याब्सनले अन्य पदका नेतृत्व पनि चयन गर्ने छ । ‘अन्य पदमा पनि सहमतिको प्रयास भइरहेको छ । […]
चैत १ गतेसम्म हावाहुरी, चट्याङ र केही ठाउँमा असिनाको जोखिम

काठमाण्डौ । भोलि वर्षा र हिमपात गराउने नयाँ प्रणाली भित्रिने मौसमविद्हरूले अनुमान गरेका छन् । देशको पश्चिमी भेगबाट भित्रिने प्रणालीले सुदूरपश्चिम, कर्णाली हुँदै पूर्वी भू–भागसम्म बदली गराउने सम्भावना रहेको मौसमविद् धर्मराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात गराउने तथा बाँकी भू–भागको पनि केही ठाउँमा वर्षासहित हिमाली क्षेत्रमा हिमपातको सम्भावना […]
बलात्कार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका २७ वर्षीय युवक एयरपोर्टबाट पक्राउ

काठमाडौँ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका एक फरार प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–२ चियाबारी बस्ने २७ वर्षीय आशिष बुढाथोकी छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पक्राउ गरेको हो। उनलाई हिजो प्रहरीले पत्रकार […]
शितगंगामा पावर सिमलपानी-भेडामारे सडक कालोपत्रे कार्य शुभारम्भ

शितगंगा । शितगंगा नगरपालिका-१३, सिमलपानी हुँदै भेडामारे जोड्ने पावर सिमलपानी-भेडामारे सडकखण्डको कालोपत्रे निर्माण कार्यको शुभारम्भ गरिएको छ। २०८१ फागुन २२ गते एक भव्य समारोहका बीच प्रदेश सभा सांसद माननीय रामजी प्रसाद घिमिरेज्यूले औपचारिक रूपमा शिलान्यास गर्दै उक्त निर्माण कार्यको सुरुआत गर्नुभएको हो। उक्त अवसरमा माननीय घिमिरेज्यूले प्रदेशको समृद्धि र जनताको सुख-सुविधाका लागि यातायात पूर्वाधार अत्यन्तै […]
स्टेशनरी र कपडा पसलमा उत्कृष्ट पहिचान बनाउदै प्रांशु फेसन कलेक्शन

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको चार नम्बर, दर्शन चोकमा १ महिना अघि सञ्चालनमा आएको प्रांशु फेसन कलेक्शन अहिले कपिलवस्तुको सस्तो कपडा पसलको पहिचान बनाउन सफल भएको छ । रुपैया ९० / १९० / २९० /३९० / ४९० र सो भन्दा माथिका स्थिर मूल्यमा बच्चा , महिला तथा पुरुष सबैका लागि उपलब्ध हुने गरी कपिलवस्तुमा सस्तो […]
मेयर पौडेलद्धारा रत्न राज्य माध्यमिक बिद्यालयको ४ कोठे भवनको शिलान्यास

कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा बिद्यालयको ४ कोठे भवन शिलान्यास गरिएको छ । मेयर सुदीप पौडेलले भवनको शिलान्यास गरेका हुन । संघीय बजेट अन्तर्गत नगरपालिकाको साढे ३४ लाख आर्थिक सहयोगमा सो भवन बन्न लागेको हो । सो अवसरमा मेयर पौडेलले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले धर्मपनिया, बभनीमा समेत यस्तै भवन निर्माण केही […]
स्रोत नखुलेको झण्डै २९ लाखसहित बाणगंगाबाट ४ जना पक्राउ

बाणगंगा । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाबाट स्रोत नखुलेको झण्डै २९ लाख रुपैयाँसहित ४ जना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले विहिबार बाणगंगा नगरपालिका( ४ स्थित चारनम्बर जितपुरबाट ४ जनालाई पक्राउ गरेको हो । चार नम्बर जितपुरमा रहेको केसि फेन्सीको अन्डर(ग्राउण्डमा रहेको कोठामा बसेको अवस्थामा शंका लागेपछि स्रोत नखुलेको कुल नेपाली […]
थ्रीस्टारलाई पराजित गर्दै मच्छिन्द्र बन्यो तिलौराकोट गोल्डकपको च्याम्पियन

कपिलवस्तु । मच्छिन्द्र एफसी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । बुधबार आज भएको फाईनल खेलमा थ्रीस्टार एफसीलाई १−० ले पराजित गर्दै मच्छिन्द्र च्याम्पियन बनेको हो । मच्छिन्द्रलाई च्याम्पियन बनाउन देवेन्द्र तामाङले निर्णायक गोल गरे । देवेन्द्रले १२औं मिनेटमा गोल गरेका हुन् । एक गोल गर्दै मच्छिन्द्रलाई च्याम्पियन बनाएका देवेन्द्र […]
कपिलवस्तुबाट २० वर्ष कैद सजाय तोकिएका एक दम्पति २४ वर्षपछि पक्राउ

कपिलवस्तु । २० वर्ष कैद सजाय तोकिएका एक दम्पतिलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरू २४ वर्षपछि पक्राउ परेका हुन्। साबिक हाँसिपुर गाविस र हालको राजपुर गाउँपालिका वडा नम्बर ९ घर भएका जितबहादुर नेपाली र उनकी पत्नी नमी छिमेकी जिल्ला कपिलवस्तुबाट पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोलीले लुकिछिपी बस्दै आएका उनीहरूलाई […]
अर्घाखाँचीजिल्लाको मालारानीमा सवारी दुर्घटना हुँदा चालक गम्भिर घाइते

जनहित अनलाईन, कपिलवस्तु । अर्घाखाँची जिल्लाको मालारानी गाउपालिका २ कुभिन्डेमा सवारी दुर्घटना हुँदा चालक कृष्ण लाल मरासिनी गम्भिर घाइते भएका छन । बुटवलबाट अर्घाखाचीको मालारानी ढाणचौर तर्फ आउदै गरेको लु१ ज ४२२६ नं को जिप बाटो देखी ४०० मिटर तल खस्न जाँदा दुर्घटना भई जिप चालक अर्घाखाची जिल्लाको मालारानी २ बस्ने अन्दाजी ५०।५१ को कृष्ण […]