कपिलबस्तु । कपिलवस्तुको मायादेवी गाँउपालिका( ४ चाकरचौडाबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक मोहन मणि अधिकारीका अनुसार कपिलवस्तुको मायादेवी गाउपालिका( ४ चाकरचौडा नजिकैबाट स्रोत नखुलेको ९ लाख २९ हजार सहित एक जना पक्राउ परेका हुन् ।
घटनाबारे थप विवरण भईरहेको प्रहरीले जनाएको छ ।


