पावर सामुदायिक वनले उत्पादन गरेको प्राङ्गारिक मलको अनगमन

चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा–१४ मा रहेको पावर सामुदायिक वनले उत्पादन गरेको पङ्गारिक मलको विभिन्न समुहरुले अनुगमन गरिरहेका छन । यस क्षेत्रमै पहिलोपटक वर्तमान समस्यालाई मध्यनजर गर्दै वनले उत्पादन गरेको मलको विभिन्न क्षेत्रका सरकारी तथा संस्थागत समुहहरुले अनुगमन गरिरहेका छन । यसैक्रममा आज प्युठानको सरुमारानी गाउँपालिकाको एक समुहले उक्त मल र त्यसको प्रभावकारिता सम्बन्धि […]
स्वतन्त्र नागरिक आवाजका प्रमुख भट्टराई धरौटीमा रिहाई

जनहित अनलाइन, कपिलवस्तु । स्वतन्त्र नागरिक आवाज संस्थाका प्रमुख रिखिराम भट्टराई धरौटीमा रिहा भएका छन ।भट्टराई विद्युतीय ईलेक्ट्रोनिक कारोबार गरेको कसुरमा उनी गत माघ २७ गते मंगलबार पक्राउ परेका थिए । बाणगंगा ८ निवासि भट्टराई पक्राउ परेको १४ दिनपछि १५ हजार धरौटिमा रिहाई भएका हुन । उनले बाणगंगा ४ मा अवस्थित मञ्जुश्री सहकारी पीडितको बचत […]
धादिङ बस दुर्घटना : ज्यान गुमाएका सबैको परिचय खुल्यो

काठमाण्डाै । धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको परिचय खुलेको छ । बेनिघाट रोराङ गाउँपालिकाको चरौँदी नजिक भैँसेडाँडामा सोमवार राति भएको बस दुर्घटनामा ज्यान गुमाएका तीन विदेशीसहित सबै १९ जनाको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अस्ति आइतवार बेलुका पोखराबाट काठमाण्डौका लागि छुटेको ग २ ख १२३१ नम्बरको बस सडकबाट त्रिशूली […]
बैतडीमा एक महिनामा ३ निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा अर्का एक निर्वाचन प्रहरीको पनि मृत्यु भएको छ । यससँगै बैतडीमा एक महिना अवधिमा मृत्यु भएका निर्वाचन प्रहरीको संख्या तीन पुगेको छ । पछिल्लोपटक सोमबार मेलौली नगरपालिका–६, बैतडीका ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज) को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार भट्ट इलाका प्रहरी कार्यालय मेलौलीमा […]
दुर्घटनामा दम्पती सहित पाँच जनाको ज्यान गएपछि शोकमा तनहुँ

तनहुँ। पोखराबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडामा सडकबाट तल खस्दा तनहुँका पाँच जनासहित १९ जनाको मृत्यु भएको घटनाले जिल्लाभर शोक छाएको छ । सोमबार बिहान करिब १ः३० बजे ग २ ख १४२१ नम्बरको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा व्यास नगरपालिका–१ मोहरियाटारका ४० वर्षीय ओमकुमार मल्ल, शुक्लागण्डकी नगरपालिका–७ निवासी ५५ […]
कपिलवस्तु–१ मा स्वतन्त्र उम्मेद्वार शर्माप्रति आकर्षण बढ्दो

कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नं. १ मा चुनावी माहोल तातेको छ। यही क्रममा वाणगंगा नगरपालिकाको वडा नं. ६ मा आज स्वतन्त्र उम्मेदवार आशिष शर्माले सञ्चालन गरेको घरदैलो अभियानले चुनावी समीकरण नै बदलिँदै गएको संकेत दिएको छ। घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका शर्माले शिक्षा, स्वास्थ्य, रोजगारी, […]
कपिलवस्तुमा नेकपाको शक्ति बढ्दो, एमाले वडा कमिटी उपाध्यक्ष सहितका युवाहरु प्रवेश

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तु नगरपालिका वडा नम्बर ९ कमिटीका उपाध्यक्ष तथा राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुका सदस्य दिपक बहादुर सुनारले एमाले परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । आईतबार पचेहरामा आयोजित एक कार्यक्रमका बीच कपिलवस्तु क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कृष्ण बहादुर कुँवरले सुनारलाई पार्टीमा स्वागत […]