कोठी खोला नजिक दुई मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु

कपिलवस्तु । सैनामैना नगरपालिका १० फारलाईन, कोठी नदि नजिक दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ । पश्चिमबाट पुर्वतर्फ गईरहेको लु ०१००३ प २०४२ नं को मोटरसाईकल का चालक सैनामैना ११ का हरिनारायण थारुको घट्ना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । पुर्वबाट पश्चिमतर्फ आउदै गरेको लु ९४ प […]
बाणगंगा–७ का २८ भूमिहीनले पाए जग्गाधनी प्रमाण–पुर्जा

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मोतिपुर डाँडाका २८ भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित वसोवासीलाई जग्गाधनी प्रमाण–पुर्जा वितरण गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उनीहरुलाई दुई बिघा १३ कठ्ठा जग्गाको प्रमाण–पुर्जा हस्तान्तरण गर्नुभएको हो । यससँगै बाणगंगा नगरपालिकाको ‘भूमिहीनलाई जग्गा’ दिने मूल सङ्कल्पको कार्यान्वयनको थालनी भएको छ । […]
बिमता घर्ति र खेम सेन्चुरीको सहकार्यमा नयाँ तिज गित “कृष्ण जि को मुरली” सार्वजनिक

जनहित अन्लाइन, कपिलवस्तु । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज दिन प्रतिदिन नजिकिँदै छ । बजारमा नयाँ तिज गितहरु आईरहेका छन् । जनै पूर्णमाको अवसर पारेर लामो समय देखि नेपाली लोक दोहोरी क्षेत्रमा उदाईरहेकी चर्चित गायीका बिमता घर्ति मगर र चर्चित गायक खेम सेन्चुरीको सहकार्यमा तिज गित “कृष्णजि को मुरली ” सार्बजनिक भएको छ । […]
कपिलवस्तुको यशोधरामा ब्राउन सुगर सहित तीन जना पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले दुई फरक स्थानबाट लागुऔषध ‘ब्राउन सुगर’ सहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन २२ गते साँझ करिब ७ः१५ बजे कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका–८ महुवाबाट ४५ वर्षीय हेमिद मुसलमानलाई चेकजाँच गर्ने क्रममा १।६२ ग्राम ब्राउन सुगरसहित फेला पारी पक्राउ गरिएको हो। उनलाई कानून बमोजिम कारबाहीका लागि जिल्ला अदालत कपिलवस्तुबाट म्याद […]
गुल्मीको मुसिकोटकी उपमेयर एक वर्षका लागि एमालेबाट निष्कासित

गुल्मी । नेकपा एमालेले गुल्मीको मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठलाई निलम्बन गरेको छ ।जिल्ला कमिटी गुल्मीको पदाधिकारी बैठकले श्रेष्ठलाई एक वर्षका लागि पार्टी सदस्यबाटै निलम्बन गरी निष्कासन गरेको हो । जिल्ला कमिटी गुल्मी अध्यक्ष बालसिंह काउछाले श्रेष्ठलाई अनुशासनको कारबाही गरिएको भन्दै एक वर्षसम्म पार्टी सदस्य नरहने भनी पत्र पठाएका छन् । एमाले जिल्ला कमिटी सदस्यसमेत […]
जनता माविले गर्यो कक्षा-१२ मा उत्तीर्ण विधार्थीहरुलाई सम्मान

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा स्थित जनता माध्यमिक विद्यालय, पिपराले कक्षा-१२ मा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ। शुक्रबार विद्यालयमा आयोजित विशेष समारोहका बीच १ सय जना उत्तीर्ण विद्यार्थीलाई प्रमाण पत्रसहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक रमेश पन्थीले जानकारी दिए। कार्यक्रममा प्रमुख अतिथि बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले सफलताको पहिलो चरण पार गरेका विद्यार्थीलाई अझै उच्च शिक्षामा उत्कृष्ट […]
आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व मनाइँदै

काठमाण्डौ । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा […]