महिलावादी आन्दोलनको सुदृढीकरणका लागि शिवराजमा सार्वजनिक सुनुवाई

सरिता थारु , कपिलबस्तु । शिवराज नगरपालिकाका नगर उपप्रमुख शिवकुमारी चौधरीले टेवाको सहयोग सहकार्य तथा समन्वयमा नगरमा जेसिई निती छिट्टै बनाउने प्रतिबद्धता जनाउनु भएको छ । लैगिक समानात, अपांगता, बालबालिका तथा समावेशिकरणका लागि छिट्टै नै जेसिई निति बनाउने प्रतिबद्धता जनाउनु भएको हो । शिवराज नगरपालिका ६ गौराभारीमा सम्पन्न सार्वजनिक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाले यस्तो […]
जनता क्याम्पस पिपराको सञ्चालक समिति अध्यक्षमा पौडेल चयन

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा( २ पिपरामा रहेको जनता क्याम्पसमा बिष्णु प्रसाद पौडेलको अध्यक्षतामा सञ्चालक समिति गठन गरिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा बाणगंगा नगरपालिकाका प्रवक्ता समेत रहेका पौडेलको अध्यक्षतामा १५ सदस्य क्याम्पस सञ्चालक समिति गठन गरिएको हो । समितिको उपाध्यक्ष रत्न बहादुर कार्की चयन हुनु भएको छ भने […]
कपिलवस्तुको होराइजनले गर्यो कक्षा १२ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गामा रहेको होराइजन माध्यमिक विद्यालयले कक्षा १२ को नतिजामा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ । आज एक भब्य कार्यक्रमको आयोजना गरि जिल्ला प्रथम हुन सफल मनिष गिरी सहित सम्पुर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको हो । होराइजन माध्यमिक विद्यालय बाट जिल्ला प्रथम भएका गिरीले ३.९० जिपिए प्राप्त गरेका […]
कक्षा १२ मा ३.९६ जिपिए ल्याउने राजेश पौडेललाई क्यानन माविको सम्मान

बुटवल। बुटवलको क्यानन माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी राजेश पौडेललाई सम्मान गरेको छ। विज्ञान संकायबाट ३।९६ जिपिए ल्याएर नेपालमै प्रथम भएको दाबी गरिएको पौडेललाई विद्यालयले नगद १५ हजारसहित सम्मान गरेको हो। विद्यालयका अध्यक्ष थानेश्वर पौडेल र प्राचार्य शंकर भण्डारीले संयुक्त रूपमा चेक तथा खादा ओढाएर विद्यार्थी राजेशलाई सम्मान गरे। […]
नारायणी नदीकिनारमा वृद्ध महिला मृत भेटिइन्

नारायणी नदीकिनारमा आज एकजना महिलाको शव फेला परेको छ। नवलपुरको गैँडाकोट नगरपालिका– २, स्थित नारायणी रिसोर्टअगाडि नारायणी नदीकिनारमा एकजना वृद्ध महिला मृत अवस्थामा फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी ६०–६५ वर्षीया वृद्ध महिला घोप्टो अवस्थामा मृत फेला परेकी छिन्। स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अहिले घटनाको […]
गुल्मीमा डहरेखोलाको पानीको बहाव बढेपछि सडक अवरुद्ध

गुल्मी । पानीको बहाव बढेपछि रुन्द्रावेणी वामी सडक अवरुद्ध भएको छ । जिल्लाको सत्यवती गाउँपालिका(६ उल्लीखोलास्थित डहरेखोलामा पानीको बहाव अत्यधिक बढेपछि आज बिहान ६स्३० बजेदेखि रुद्रवेणी(वामी सडक खण्डअवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ९डिएसपी ० गंगाबहादुर सारुले बताए । उक्त स्थानमा जोहाङ प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक नरेन्द्रबहादुर बि।क।को कमाण्डमा दुई जनाको […]