गाउँ बस्तीमा बसेर नगरको बजेट निमार्ण गरौ – वडा अध्यक्ष भुसाल

शितगंगा । शितगंगा नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष नवराज भुसालले नगर प्रमुख तथा नगर उपप्रमुख समक्ष एक विशेष अनुरोध गर्नु भएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाले भन्नू भयो “स्थानिय तहको निर्वाचन सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि शितगंगा–११ अन्तर्गत पर्ने चावदिप गाउँमा नगर प्रमुख तथा उपप्रमुखज्यूहरू एक पटक पनि आउनुभएको छैन। त्यही चावदिपस्थित […]

चीनले विश्वमै पहिलो पटक अन्तरिक्षमा सुपरकम्प्युटर बनाउँदै

काठमाडौँ । चीनले अन्तरिक्षमा एआईमा आधारित सुपर कम्प्युटर सञ्जाल निर्माणको काम सुरु गरेको छ । चीनले हालै १२ ओटा स्याटलाइट प्रक्षेपण गरी सुपर कम्प्युटर निर्माणको काम सुरु गरेको हो । स्पेस न्युजका अनुसार यो परियोजना अन्तर्गत चीनले २८०० स्याटलाइट प्रक्षेपण गर्ने योजना बनाएको छ । त्यसका लागि पहिलो चरणमा १२ ओटा स्याटलाइट अन्तरिक्षमा पठाइएको हो […]

आज प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौँ । आज जेठ ६ गते प्रतिनिधिसभाको बैठक बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले गर्ने प्रश्नको जवाफ दिने कार्यसूची छ। यस्तै पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस […]