प्रकटेश्वर शिवालयमा महाशिवरात्रीको सम्पुर्ण तयारी पुरा

पिपरा । बाणगंगा नगरपालिका वडा नं. २ पिपरास्थित प्रसिद्ध धार्मिकस्थल प्रकटेश्वर महादेव मन्दिरमा भोली १४ गते बुधबार महाशिवरात्रीको अवसरमा भव्य कार्यक्रमको आयोजना गरिने भएको छ। प्रकटेश्वर महादेव सेवा समितिको बैठकको शिवरात्रीको सम्पूर्ण तयारी पूरा गरेको जानकारी दिएको छ। समितिका अध्यक्ष कृष्णहरि श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले शिवरात्रीलाई व्यवस्थित र भव्य बनाउन सम्पूर्ण भक्तजनलाई जर्लापणका लागि मन्दिरमा उपस्थित […]

राम दतिवन धाम महाशिवरात्रि महापर्वको आज दोस्रो दिन : ३४० जनालाई कम्बल वितरण 

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ९ मा अवस्थित राम दतिवन धाममा जारी महाशिवरात्रि महापर्व   महारुद्राभिषेकको आज दोस्रो दिन  ३४० जनालाई कम्बल वितरण गरिएको छ । धामका पिठाधीश तथा प्रमुख संरक्षक सन्त श्री कृष्ण शरण दास महाराज द्वारा आफ्नै खर्चमा ३४० बढि असहाय, जेष्ठ नागरिक, साधु सन्त लगायतलाई कम्बल वितरण गरिएको सचिवालयले जनहित अनलाइन […]

दोस्रो मुख्यमन्त्री तिलौराकोट गोल्डकपको उद्घाटन भोलि मुख्यमन्त्री आचार्यले गर्ने

बाणगंगा । दोस्रो मुख्यमन्त्री तिलौराकोट गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको छ । उक्त गोल्डकप कपिलवस्तु जिल्ला फुटवल संघको आयोजनामा बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा यही फागुन १४ देखि २१ गतेसम्म हुन लागेको हो । गोल्डकपको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदैं अध्यक्ष तिलक थापाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार भोलि दिउँसो ३ बजे उद्घाटन गर्ने कार्यक्रम […]

सेवा प्रवाहलाई चुस्त बनाउन निजामती सेवा ऐन निर्माण : मुख्यमन्त्री आचार्य

देउखुरी । लुम्बिनी प्रदेश सरकारले स्थानीय निजामती सेवा ऐन कार्यान्वयनका लागि नियमावली निर्माणको काम जारी राखेको छ । यही फागुन महिनाभित्र नियमावली तयार गरी स्थानीय तहमा रहेका कर्मचारीहरूको वृत्तिविकास तथा व्यवस्थापनलाई अघि बढाइने मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्र र प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिहरूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती […]