खुत्खुते सामुदायिक वनद्धारा ३ महिने निःशुल्क कम्प्युटर तालिम सञ्चालन

वाणगंगा नगरपालिका–९ भर्लाबास स्थित खुत्खुते सामुदायिक बनको सहयोग तथा डिजिटल कम्प्युटर पसल, तौलिहवाको प्राविधिक सहयोगमा ३ महिने निःशुल्क कम्प्युटर तालिम सुरु गरिएको छ।उक्त तालिमको उद्घाटन वडाध्यक्ष कमल पौडेलले गरेका थिए। उद्घाटन कार्यक्रममा वडाध्यक्ष पौडेलले खुत्खुते सामुदायिक बनले वडामै अनुकरणीय कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरे। उनले हालको युग प्रविधिको भएको उल्लेख गर्दै सिकाइलाई व्यवहारिक रूपमा […]
पाल्पामा फर्निचर उद्योगमा लुकाइएको सालको गोलिया र चिरान काठ बरामद

पाल्पा ।पाल्पाको रामपुर नगरपालिका–६, तालपोखरा क्षेत्रमा सञ्चालित रामपुर फर्निचर उद्योगमा अवैध रूपमा लुकाएर राखिएको सालको काठ बरामद गरिएको छ । फर्निचर उद्योगमा सब–डिभिजन वन कार्यालय रामपुर र इलाका प्रहरी कार्यालय रामपुरको संयुक्त टोलीले छापा मारेर चिरानसहित गोलिया काठ बरामद गरेको हो । बिनाइजाजत वन पैदावार ओसारपसार गरी संकलन गरी राखेको साल जातका ७० थान गोलिया […]
राम दतिवन धाममा महाशिवरात्रि महापर्व सुरु, १५ गते सम्म सञ्चालन हुने

बिष्णु खरेल, कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गामा अवस्थित राम दतिवन धाममा महाशिवरात्रि महापर्व महारुद्राभिषेक आज बाट सुरु भएको छ । रुद्राभिषेक फाल्गुन १५ गते सम्म सञ्चालन हुने राम दतिवन धाम व्यवस्थापन समितिले जनहित अनलाइन सङ्ग बताएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले इतिहास बोकेको पवित्र स्थल रहेको भन्दै यसको संरक्षण […]
दुर्गा मन्दिर बैरियामा आज विशेष एकादशीको अखण्ड संकीर्तन हुने

वाणगंगा । श्री दुर्गा भगवती मन्दिरमा श्री गणेश पुराण कथा प्रवचन तथा धार्मिक अनुष्ठानमा श्रद्धालु भक्तजनको उत्साहपूर्ण देखिएको छ । शनिबार विहान कलश शोभा यात्रासहित शुभारम्भ भएको उक्त प्रवचनमा दैनिक भक्तजनहरुको उपस्थिती उत्साहपूर्ण देखिएको हो । सोमबार आज विशेष एकादशी परेकाले अखण्ड हरिनाम संकीर्तन, एकादशी महात्म्य कथा प्रवचन सहित फागुन १४ गते महाशिवरात्रि जलार्पण कार्यक्रम […]
दोस्रो मुख्यमन्त्री तिलौराकोट गोल्डकप फागुन १४ देखि २१ गतेसम्म हुने

जनहित अनलाइन । दोस्रो मुख्यमन्त्री तिलौराकोट गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । आईतबार पत्रकार सम्मेलनमार्फत कपिलवस्तु जिल्ला फुटवल संघको आयोजनामा उक्त गोल्डकप यही फागुन १४ देखि २१ गतेसम्म हुन लागेको जानकारी गराईएको हो । जिल्लाको बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा हुन लागेको उक्त गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष तिलक थापाले जानकारी दिए । उनले कपिलवस्तुका […]