वाइसिएल कपिलवस्तुको नेतृत्व यादवलाई

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाइन, कपिलवस्तु । नेकपा माओवादी निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल कपिलवस्तुको अध्यक्षमा राकेश यादव चयन हुनुभएको छ । शनिवार भएको दोस्रो जिल्ला समन्वय भेला तथा प्रशिक्षण कार्यक्रममा यादवको नेतृत्वमा ३६ सदस्यीय वाइसिएल कपिलवस्तु कमिटी गठन गरिएको हो ।

कमिटीको सचिवमा पूर्ण बहादुर बुढामगर (निरज) चयन हुनुभएको छ। अन्य सदस्यहरूमा प्रितम पाण्डेय, शारदा पोखरेल, ध्रुव सापकोटा, दीपक गिरी, खगेन्द्र ढकाल, र बिष्णु पौडेल लगायतका युवा नेता समावेश छन्।

May be an image of 1 person and crowd

May be an image of 1 person and crowd

Leave a Reply

Your email address will not be published. Required fields are marked *