कपिलवस्तुको शिवराजमा ६ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा एक घरबाट सुनका गरगहना र नगद गरी ६ लाख २२ हजारको धनमाल चोरी भएको छ।
चोरी बिहीबार दिउँसो भएको र चोरीमा संलग्न व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र फरार व्यक्तिको खोजी गरिरहेको छ। स्थानीय बासुदेव शर्माको घरमा बिहीबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *