रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।

जिल्ला अदालत कास्कीले बिहीबार थुनछेक बहसपछि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेलाई ६५ रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *