देउखुरीको सिसहनियाँमा माइक्रोबसको ठक्करबाट एक जना वृद्व गम्भीर घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

जनहित अनलाई कपिलवस्तु । दाङको देउखुरीमा माइक्रोबसको ठक्करबाट एक जना बृद्व गम्भीर घाइते भएका छन् ।

बिहीबार राति ६स्४५ बजेको समयमा राप्ती गाउँपालिका(५ सिसहनियाँ बजारमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर ७ छोट्की सिसहनियाँका अन्दाजी ७० वर्षिय वृद्ध ठागुराम चौधरी गम्भीर घाइते भएका छन् ।

भालुवाङ देखि लमही जाँदै गरेको रा १ ख ८०३ नम्बरको माइक्रो बसले ती वृद्वलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका वृद्धलाई सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले आफ्नो

स्रोत – ओमप्रकाश गुप्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *