तिनाउ खोलामा डुबेर भारतिय युवकको ज्यान गयो

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सास्थित तिनाउ खोलामा डुबेर शनिबार दिउँसो एक युवाको ज्यान गएको छ । अन्य दुई जना साथीहरुसँगै खोलामा नुहाउन गएका युवा डुबेपछि उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्प्तालमा ल्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *