कपिलवस्तुको शिवराजमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटा बजार नजिकै वालापुरमा सवारी दुर्घटना हुदा जलेश्वर प्रसाद थारुको मृत्युु भएको छ ।

जिल्लाको बुद्धभुमी नगरपालिका ९ नं बस्ने बर्ष ५५ का जलेश्वरको मृत्यु भएको वडा प्रहरी कार्यलय चन्द्रौटाका प्रहरी निरीक्षक गिता प्रसाद चौधरीले जानकारी दिनुभयो ।

बालापुर मोडमा ना ६ ख ६५६२ नम्बरको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार थारुको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *