छोरी भेट्न गएका बाउ आफैँ रहेनन्

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चतिवन।  चतिवनमा एक पुरुष मृत भेटएिका छन् । कालकिा नगरपालकिा–९ शक्तखिोर जंगलमा राप्ती नगरपालकिा–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मंगलबार साँझ मृत भेटएिका हुन्।

गत असार २८ गते घरबाट कालकिा नस्किएिका प्रजा बेपत्ता भएका थएि। कालकिा नगरपालकिा–९ शक्तखिोर बस्ने छोरीलाई भेट्न गएका उनी सम्पर्कमा नआए पछि परविार र आफन्तले खोजी गर्न थालेका थिए ।

प्रजाको शव सडेगलेको अवस्थामा फेलापरेको जल्लिा प्रहरी कार्यालयका सूचना अधकिारी रवीन्द्र खनालले जानकारी दएि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *