सिद्धार्थ क्याम्पसद्वारा एम.एडका विद्यार्थीका लागि अभिमुखिकरण सम्पन्न

चेतन विष्ट, कपिलवस्तु । सिद्धार्थ क्याम्पस बुङ्चिी, कपिलवस्तुले एम.एड प्रथम सेमेस्टरमा भर्ना भएका विद्यार्थीको अभिमुखिकरण कार्यक्रमम सम्पन्न गरेको छ । आइतबार प्रथम सेमेष्टरमा भर्ना भएका विद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख वेदराम अर्यालले मास्टर लेभलको अध्यनको लागि धेरै विकल्प हुँदाहुदैपनि सिद्धार्थ क्याम्पसलाई छनौट गरेको भन्दै विद्यार्थीहरुको विश्वास र भरोसालाई तोड्न […]
दलहरुलाई चुनौती दिएका शर्मा मतदाताका गुनासो सुन्न व्यस्त

जनहित अनलाइन, कपिलवस्तु । स्वतन्त्र उम्मेद्वारी मार्फत पुराना राजनैतिक दलहरुलाई चुनौति दिइरहेका कपिलवस्तु–१ का स्वतन्त्र उम्मेदवार आशिष शर्माले मतदाता भेटघाटलाई तिव्र बनाइरहेका छन । मनोनयन दर्ता सङ्गै दक्षिणी भेगमा उनले मतदाताका गुनासा सुन्ने र उनीहरुका समस्यालाई प्रत्यक्ष अनुभव गरिरहेका हनु । मतदाता भेटघाटको क्रममा उनले घरदैलो किसान, युवा, महिला तथा ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवाद गर्दै […]
राप्रपाको चुनावी प्रचार कार्य तिव्र, चाकरचौडामा प्रचार प्रशार कार्यालय उद्घाटन

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ ले मायादेवी गाउँपालिका–१ चाकरचौडामा चुनावी प्रचार–प्रसार कार्यालय उद्घाटन गरेको छ । पार्टीका केन्द्रीय सदस्य ध्रुव रायमाझीले एक समारोह बीच उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य रायमाझीले देश जलाउने र सत्ता छाडेर भाग्ने परिस्थितिको सिर्जना गर्नेहरूबाट मुलुकले निकास […]
३५ हजार मतले चुनाव जित्ने रास्वपा उम्मेद्वार आचार्यका दाबी

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वार मोहनलाल आचार्यले करिब ३५ हजार मत ल्याएर चुनाब जित्ने बताएका छन । रास्वपा कपिलवस्तु क्षेत्र नम्बर १ ले आज बाणगंगामा गरेको पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेका हुन । कार्यक्रममा सञ्चारकर्मीका प्रश्नहरुको जबाफ दिदै उम्मेद्वार आचार्यले आफु […]
सुनको भाउ आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेयो

काठमाण्डौ । सुनको भाउ आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आज सुन तोलाको ३ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो । शुक्रवार घटेर तोलाको ३ लाख १८ हजार ८ सय […]
सुनको भाउ आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा झर्याे

काठमाण्डौ । सुनको भाउ आज एकैदिन १८ हजार ८ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आज सुन तोलाको ३ लाख रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको ३ लाख ३९ हजार रुपैयाँ पुगेको थियो । शुक्रवार घटेर तोलाको ३ लाख १८ हजार ८ सय […]
मतदाता सङ्ग प्रत्यक्ष भेटघाट गर्दै उम्मेद्वार चौधरी

कपिलवस्तु । प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ फाल्गुण २१ का लागि नेकपा (एमाले) को तर्फबाट उम्मेदवार बन्नु भएका विश्राम प्रसाद चौधरी (थारु) ले जनताका सुझाव, राय संकलन गर्दै सीपयुक्त युवा, आत्मनिर्भर समाज निर्माणको अभियानलाई आफुले सार्थक बनाउने विचार राख्नु भयो । उम्मेदवार चौधरीले निर्वाचन क्षेत्र अन्तर्गत पर्ने मायादेवी गाउँपालिका वडा नं. १ र कपिलवस्तु नगरपालिकाका […]
काँग्रेस उम्मेदवार कमालको दाबीः चुनाव जित्ने मात्र हैन मन्त्री पनि बन्छु

कपिलवस्तु । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेस बाट उम्मेद्वार बनेका अतहर कमाल मुसलमानले निर्वाचन जित्नको लागि आफुलाई कनै समस्या नरहेको बताएका छन । आफ्नो ईमान्दार छवीकै कारण निर्वाचन जित्ने मात्र नभएर मन्त्री पनि बन्ने उनले दाबी गरेका छन । नेपाली काँग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ख क्षेत्रिय समितिले मायादेवी […]
कपिलवस्तुमा ६ महिनामा ४ सय ५ उद्योग खुले, ८९ उद्योग बन्द

कपिलवस्तु । कपिलवस्तुमा ६ महिनामा ४ सय ५ उद्योगधन्दा खुलेका छन । यस्तै सोही अवधिमा भने चल्न गाह्रो भए पछि ८९ उद्योग धन्दा बन्द भएका छन । चालु आर्थिक वर्ष २०८२/०८३ को साउन देखि पुस मसान्त सम्म २ सय ५ साना उद्योग र २ सय बाणिज्य फर्म दर्ता भएको जिल्ला घरेलु तथा साना उद्योग कार्यालयले […]
जनमुक्ति पार्टीको घोषणा पत्र: ५ वर्षभित्रै देशलाई भ्रष्टाचार मुक्त बनाउने

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री बनाउने लक्ष्यसहितको घोषणा पत्र जारी गरेको छ । जनमुक्तिले देशलाई ५ वर्षभित्रै भ्रष्टाचार मुक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । पार्टीले शुक्रबार बुटवलमा ‘सबैको साथ, सबैको विकास’ भन्ने मूल मान्यतासहित प्रतिनिधिसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको हो । पार्टीका महासचिव टोप अस्लामीले नेपाल एक बहुलबादी समाज भएको राष्ट्र […]