कपिलवस्तुमा मधेसी, मुस्लिम तथा अल्पसंख्यक महिला–युवतीलाई मतदाता शिक्षा

कपिलवस्तु । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै कपिलवस्तुका मधेसी, मुस्लिम, हिंसा पीडित, अल्पसंख्यक महिला तथा युवतीलाई मतदाता शिक्षा प्रदान गरिएको छ । महिला, कानून र विकास मञ्चको सहयोग तथा साथी संस्था कपिलवस्तुको आयोजनामा बिहीबार नेपाल निर्माण व्यवसायी संघको सभाहलमा मतदाता शिक्षा कार्यक्रम सम्पन्न गरिएको हो । […]
युवाको भविष्य सुरक्षित गर्न मेरो जित आवश्यक छः उम्मेद्वार शर्मा

कपिलवस्तु। कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नं.१ का स्वतन्त्र उम्मेदवार आशिष शर्माले युवाको भविष्य सुरक्षित गर्न आफूले जित्न आवश्यक रहेको बताएका छन्। घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै शर्माले देशमा बढ्दो बेरोजगारीका कारण ठूलो सङ्ख्यामा युवाहरू विदेश पलायन हुन बाध्य भएको भन्दै त्यसलाई रोक्न ठोस योजना आवश्यक रहेको बताए। “युवाको भविष्यलाई देशमै सुनिश्चित गर्न मेरो जित […]
मन जितिसकेको छु अब मतले पनि जित्छु : रास्वपा उम्मेदवार आचार्य

जनहित अनलाईन, कपिलवस्तु । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रीय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा अधिवक्ता मोहन आचार्य चुनाबि मैदानमा होमिएका छन । उनको शैक्षिक योग्यता र विज्ञता अन्य उम्मेद्वारको भन्दा उच्च छ । तेहि विज्ञता, इमान्दारीता र भिजनले जनताको मन जितेको बताएका छन । उनि घरदैलोका क्रममा […]
मेडिकल कलेज स्थापनाको लागि नितीगत पहल गर्ने आचार्यको बाचा-पत्र

जनहित अनलाईन, कपिलवस्तु । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रीय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा अधिवक्ता मोहन आचार्य चुनाबि मैदानमा होमिएका छन । उनले निर्वाचित भैसकेपछि ५ वर्ष भित्र गर्ने १० कामको बाचा-पत्र सार्वजनिक गरेकाछन । उक्त बाचा पत्रमा स्वास्थ्य तर्फ यस क्षेत्रको पायक पर्ने स्थानमा मेडिकल कलेज तथा […]
मेडिकल कलेज स्थापनाको लागि नितीगत पहल गर्ने आचार्यको बाचा-पत्र



जनहित अनलाईन, कपिलवस्तु । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रीय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा अधिवक्ता मोहन आचार्य चुनाबि मैदानमा होमिएका छन । उनले निर्वाचित भैसकेपछि ५ वर्ष भित्र गर्ने १० कामको बाचा-पत्र सार्वजनिक गरेकाछन । उक्त बाचा पत्रमा स्वास्थ्य तर्फ यस क्षेत्रको पायक पर्ने स्थानमा मेडिकल कलेज […]
मगर दिवसको अवसरमा शुक्रबार बाणगंगामा सार्वजनिक बिदा


जनहित अनलाईन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले मगर दिवसको अवसरमा शुक्रबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगर प्रमुख चक्रपाणि अर्यालद्वारा हस्ताक्षरित सूचनामा मगर समुदायको महत्वपूर्ण पर्वका रूपमा मनाइने मगर दिवसको सम्मानस्वरूप बिदा दिइएको स्पष्ट गरिएको छ। सूचनामा उल्लेख भएअनुसार नगरपालिकाभित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा शैक्षिक संस्था ९अत्यावश्यक सेवा बाहेक० उक्त दिन […]
जनविश्वास बढेकोले कांग्रेसको जित सुनिश्चित छः उम्मेद्वार मुसलमान


कपिलवस्तु । कपिलवस्तु क्षेत्र नम्बर १ मा आसन्न निर्वाचनलाई लक्षित गर्दै अतहर कमाल मुसलमान ले नेपाली कांग्रेस जितको दिशामा अग्रसर रहेको दाबी गरेका छन्। घरदैलो कार्यक्रमका क्रममा मतदातासँग भेटघाट गर्दै उनले पार्टीप्रति जनताको उत्साह र समर्थन उल्लेखनीय रहेको बताएका हुन्। उनले भने, “कपिलवस्तु–१ मा कांग्रेसप्रति जनविश्वास बढ्दो छ। विकास, सुशासन र पारदर्शिताका एजेन्डाका कारण हामी जितको दिशामा […]
मतदाता भन्छनः ‘जिप मै छ कपिलवस्तु–१ को भविष्य’


कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेद्धवार आशिष शर्माको चुनावी अभियानले तीव्र गति लिँदै निर्णायक मोड लिएको छ। दलगत राजनीति, वर्षौंदेखिका अधुरा आश्वासन र जनअपेक्षाको बेवास्ताबाट आजित मतदाताहरूको भरोसा एकाएक शर्मा तर्फ केन्द्रित हुन थालेपछि क्षेत्रको चुनावी समीकरण नै बदलिन थालेको देखिन्छ। वाणगंगा नगरपालिका–८ मा सम्पन्न घरदैलो अभियानले यो परिवर्तनलाई अझ प्रष्ट पारेको छ। […]
पावर सामुदायिक वनले उत्पादन गरेको प्राङ्गारिक मलको अनगमन


चेतन विष्ट, कपिलवस्तु । अर्घाखाँचीको शितगंगा–१४ मा रहेको पावर सामुदायिक वनले उत्पादन गरेको पङ्गारिक मलको विभिन्न समुहरुले अनुगमन गरिरहेका छन । यस क्षेत्रमै पहिलोपटक वर्तमान समस्यालाई मध्यनजर गर्दै वनले उत्पादन गरेको मलको विभिन्न क्षेत्रका सरकारी तथा संस्थागत समुहहरुले अनुगमन गरिरहेका छन । यसैक्रममा आज प्युठानको सरुमारानी गाउँपालिकाको एक समुहले उक्त मल र त्यसको प्रभावकारिता सम्बन्धि […]
स्वतन्त्र नागरिक आवाजका प्रमुख भट्टराई धरौटीमा रिहाई


जनहित अनलाइन, कपिलवस्तु । स्वतन्त्र नागरिक आवाज संस्थाका प्रमुख रिखिराम भट्टराई धरौटीमा रिहा भएका छन ।भट्टराई विद्युतीय ईलेक्ट्रोनिक कारोबार गरेको कसुरमा उनी गत माघ २७ गते मंगलबार पक्राउ परेका थिए । बाणगंगा ८ निवासि भट्टराई पक्राउ परेको १४ दिनपछि १५ हजार धरौटिमा रिहाई भएका हुन । उनले बाणगंगा ४ मा अवस्थित मञ्जुश्री सहकारी पीडितको बचत […]