१२ कक्षा मा पढ्दै गरेकी २१ वर्षीया श्रेष्ठको घाँटी रेटी हत्या

सुनसरी । धरानमा कक्षा १२ मा अध्ययनरत एक युवती घाँटी रेटी हत्या गरिएको अवस्थामा बुधबार फेला परेकी छन् । धरान उपमहानरपालिका–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचको एकान्त ठाउँमा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा युवतीको शव फेला परेको थियो । उक्त शव धरान–१६ निवासी महेन्द्र श्रेष्ठकी २१ वर्षीया छोरी सुमना […]

ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुलाउने तयारी

काठमाण्डौ । काठमाण्डौको ठमेल र दरबारमार्ग क्षेत्र चौबीसै घण्टा खुलाउने तयारी गरिएको छ । सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाण्डौले गर्ने गरी चौबीसै घण्टा खुलाउन लागिएको गृह मन्त्रालयले जनाएको छ । ठमेल र दरबारमार्गको अनुभवका आधारमा अरु पर्यटकीय क्षेत्रलाई पनि क्रमशः चौबीसै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । यही अनुसार […]

१८ ग्राम ब्राउन सुगरसहित नेपालगञ्ज बाट दुई जना पक्राउ

नेपालगन्ज। यहाँस्थित नेपाल–भारत नाका पारीका भारतीय सहर र कस्बाहरुबाट ठुलो परिमाणमा लागू औषध ब्राउन सुगर नेपालतर्फ भित्रिने गरेको छ ।  लागू औषधका भारतीय कारबारीहरुले नेपाली कारोबारीलाई सो बिक्री गर्ने तथा नेपाल भित्र पुर्‍य ाउने कामसमेत गर्दै आएको पाइएको छ । नेपाली सुरक्षाकर्मीहरुले मुख्य नाका र अन्य नाकाहरुमा समेत ब्राउन सुगर भित्रिन नदिन विभिन्न प्रकारका कडाइ गरे […]

२ दिने निशुल्क आँखा शिविर सम्पन्न, १६ सय बढीले लिए सेवा

चेतन विष्ट, कपिलवस्तु । बाणगंगाको पिपरा अस्पतालमा सञ्चालन भएको २ दिने निशुल्क आँख जांच शिविरमा १६ सय बढीले सेवा लिएका छन । हिजो मंगलबार बाट सुरु भएको शिविवरमा नगर भित्रका १६ सय २७ जनाले आँखा जाँच गराएका हुन । जस मध्ये १३१ जनाको शल्यक्रिया गरिएको नगर स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जनहित अनलाइन सङ्ग बताउनुभयो […]

बाणगंगामा ‘पाँचौ मेयर कप– २०८०’ सुरु, वडा नम्बर १ को विजयी सुरुवात

चेतन विष्ट, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा आज बुधवार देखि ‘पाँचौ मेयर कप– २०८०’ सुरु भएको छ । चारनम्बर स्थित बुद्धरङ्गशालमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सांसद विष्णु पन्थिले गर्नुभएको छ । पहिलो दिन आज वडा नम्बर १ विजयी भएको छ । दिउस मध्यन पछि सुरु भएको खेलमा वडा नम्बर ६ लाई […]

मानिसमा सेवा भाव नभएसम्म विपद् व्यवस्थापन प्रभावकारी हुँदैन: मन्त्री पाण्डेय

बुटवल । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले मानिसमा सेवा भाव नभएसम्म विपद् व्यवस्थापन प्रभावकारी बनाउन नसकिने बताएका छन् । रुपन्देहीमा बुधबार भएको एक कार्यक्रममा बोल्दै उनले सरकार वा कुनै व्यक्तिले मात्र गरेर विपद् व्यवस्थापन नहुने बताएका हुन् । उनले सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री […]

पानी परेपछि पूर्वी क्षेत्रका किसान खुसी, जङ्गलको डढेलो निभाउन पनि सहयोगी

काठमाण्डाै । पानी परेपछि पूर्वी क्षेत्रका किसान खुसी भएका छन् । यसअघि तुलनात्मकरूपमा पश्चिमी क्षेत्रमा केही बढी वर्षा तथा हिमपात भए पनि पूर्वी क्षेत्रमा सुक्खा भएको थियो । तर गए रातिदेखि पूर्वी क्षेत्रमा पनि वर्षा भएको हो । पछिल्लो १२ घण्टामा बाग्मती प्रदेश र त्यसभन्दा पूर्वी क्षेत्रको धेरैजसो ठाउँमा वर्षा भएको छ । पानी परेका […]

पाटेबाघको छालासहित नेपालगन्जबाट एक पक्राउ

नेपालगन्ज। दुर्लभ पाटेबाघको छालासहित नेपालगन्जबाट बुधबार बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो दुर्लभ पाटेबाघको छालासहित नेपालगन्ज उपमहानगरपालिका–२ पुष्पलाल चोकस्थित एक होटलबाट पक्राउ परेका हुन् । बराहताल गाउँपालिका–२ पाक्मा सुर्खेतका २८ वर्षीय चन्द्रबहादुर कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । पुष्पलाल चोकस्थित रोयल […]

अर्घाखाँचीको शितगंगामा वन डढेलो नियन्त्रण सप्ताह

जनहित अनलाइन, अर्घाखाँची ।  शितगंगा नगरपालिकामा डिभिजन बन कार्यालय अर्घाखाँचीको आयोजनामा वन डढेलो नियन्त्रण सप्ताह सुरु भएको छ। सोही अवसरमा शितगंगा नगरपालिकामा रहेका सामुदायिक बनहरुले र्याली सहित कोणसभा सम्पन्न गरेका छन । शितगंगा ४ अमराइ बाट सुरु भएकोर्याली ठाडा दहमा पुगि कोणसभा गरि सम्पन्न गरिएको हो । बिभिन्न सामुदायिक बनहरुले ब्यानर सहित र्यालीमा सहभागी भएका […]

आदर्श मा.वि. ले काटेको प्रश्न पत्रमा २१ भन्दा बढी ठाउँमा त्रुटी

काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिकाको एक विद्यालयले बार्षिक परीक्षाको लागि काटेको एउटा प्रश्नपत्रमा ठाउँठाउँमा त्रुटी देखिएको छ । नगरको वडा नम्बर १ शिवपुरस्थित आदर्श माध्यमिक विद्यालयले काटेको कक्षा १ को नेपाली विषयको प्रश्न पत्रमा २१ भन्दा बढी ठाउँमा त्रुटी भएको देखिएको हो । प्रश्न पत्रमा धेरै ब्याकरणिक त्रुटी देखिन्छन् भने अर्थको अनर्थ लाग्ने त्रुटी पनि […]