लुम्बिनी प्रदेशमा वैशाख ५ गते संसदीय समितिको निर्वाचन
बुटवल । लुम्बिनी प्रदेशसभाका सभापति चयनका लागि निर्वाचनको मिति घोषणा गरिएको छ । सोमबार प्रदेशसभाले एक सूचना जारी गर्दै वैशाख ५ गतेका लागि निर्वाचन मिति घोाषणा गरेको हो । सूचनामा प्रदेशसभाका विभिन्न ७ वटा सभापतिको चयन गरिने उल्लेख छ । लुम्बिनी प्रदेशमा १७ महिनादेखि संसदीय समितिका सभापति चयन गर्न सकिएको छैन । दलहरूबिच भागबन्डा मिलेलगत्तै […]
विपदबाट गत वर्ष ४९३ जनाको मृत्यु,पाँच अर्बभन्दा बढी क्षति
काठमाडौ । विसं २०८० मा विपद्जन्य घटनाबाट चार सय ९३ जनाको मृत्यु भएको छ। विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६ सय १६ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेका अनुसार कूल ६ हजार चार सय चार विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० […]
बुटवलको प्यासन फाउण्डेशन विद्यार्थीको पहिलो रोजाइ बन्दै
बुटबल । बुटवलको उपमहानगरपालिका वडा न १० चैडाहा राजमार्गमा रहेको प्यासन फाउण्डेशन पछिल्लो समय विद्यार्थीहरुको रोजाई बन्दै गएको छ । जापनिज कोरियन भाषा तथा पिटिई आयल्सका कक्षाहरु धमाधम सञ्चालन भईरहेको उक्त प्यासन फाउण्डेशन पछिल्लो समय शैक्षिक गुणस्तर राम्रो भएका कारण विद्यार्थीहरुको रोजाई बन्दै गएको हो । ५ बर्ष अघि देखि पुर्ण रुपमा सञ्चालनमा आएको उक्त […]
आजदेखि नयाँ वर्ष २०८१ शुरु, आपसमा शुभकामना आदानप्रदान गरेर मनाईंदै
काठमाण्डौ । आज नयाँ वर्ष २०८१ सालको पहिलो दिन, देश र विदेशमा रहेका नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउँदैछन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । हरेक वैशाख १ गते शुरु हुने नयाँ वर्षलाई […]
‘स्थानियको गुनासो प्रति नगर गम्भीर बन्न सकेन’
जनहित अनलाइन, कपिलवस्तु । स्थानियहरुको गुनासो प्रति नगरपालिका गम्भिर बन्न नसकेको कपिलवस्तुको बाणगंगा नगरपालिकाका स्थानियहरुले गुनासो गरेका छन । नगरवासीहरुका समस्या छरपस्ट हुँदा पनि नगर चासो नदेखाएको उनीहरुले गुनासो गरेका हुन । आज विहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुले पिपरामा अयोजना गरेको बाणगंगा नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा उनीहरुले यस्तो गुनासो पोखेका हुन । कार्यक्रममा […]
दुई मन्त्रालय नदिए लुम्बिनीका मुख्यमन्त्रीलाई नाउपले विश्वासको मत नदिने
दाङ । नागरिक उन्मुक्ति पार्टीले दुईवटा मन्त्रालय नदिए मुख्यमन्त्री जोखबहादुर महरालाई विश्वासको मत नदिने भएको छ । महराले शुक्रबार दिउँसो १ बजे लुम्बिनी प्रदेश सभामा विश्वासको मत लिँदैछन् । नाउपका चार सांसद छन् । ‘हामीलाई दुई मन्त्रालय दिने एमाले–माओवादी गठबन्धनले पहिला लिखित सहमति गर्नुपर्छ,’ नाउप संसदीय दलका प्रमुख सचेतक राजकुमार चौधरीले भने, ‘भौतिक पूर्वाधार मन्त्रालय […]
बुद्ध प्रोफेशनल एकेडमीले निशुल्क ब्रिज कोर्ष सञचालन गर्ने
बिष्णु खरेल, कपिलवस्तु । प्रधान कार्यलय बाणगङ्गाको चारनम्बर बाट सेवा दिदै आईरहेको यस बुद्ध प्रोफेशनल एकेडमी प्रा.लि. ले बैसाख ४ गते देखि निशुल्क ब्रीज कोर्ष सञचालन गर्न लागेको हो । यस क्षेत्रमै सबै भन्दा बढी बिद्यार्थीलाई तयारी कक्षा (Bridge Course ) अध्यापन गराउदै आएको सस्थाले बिगत ६ बर्ष देखि यस क्षेत्रमा सेवा दिदै आइरहेको छ […]
बाणगंगामा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको वाणगंगामा खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर १० पटनाको बनगवा गाउँमा राजाराम थारुका छोरा बिवान्स थारुको पानी जम्मा भएको खाल्डोमा डुबेर मृत्यु भएको हो। छिमेकीको घरको आँगनमा खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी […]
गोल्डेन होराईजन स्कुलको १९ औं बार्षिक उत्सव : नतिजा प्रकाशन तथा पुरस्कार वितरण
हरि आचार्य, कपिलवस्तु । गोल्डेन होराईजन ईङ्गलिश बोर्डिङ्ग स्कुल बाणगंगा ४ गजेहडा कपिलवस्तुको १९ औं बार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । विद्यालयको प्रागंणमा एक भव्य कार्यक्रमको आयोजना गरि स्कुलको १९ औं बार्षिक उत्सव, नतिजा प्रकाशन तथा पुरस्कार वितरण समारोह सम्पन्न गरिएको प्रिन्सिपल दिपक अधिकारीले बताउनुभयो । कार्यक्रममा एक शैक्षिक […]
भू. पू. सैनिक स्कुलको २२ औँ वार्षिकोत्सव सम्पन्न
चेतन विष्ट, कपिलवस्तु । भूतपूर्व सैनिक माध्यमिक विद्यालयको २२ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । बुधवार विद्यालयको प्राङ्गणमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कार वितरण गर्दै कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालले विद्यालय क्षेत्रमा गुणस्तरीय शिक्षा सङ्गै असल […]