रुपन्देहीका विभिन्न स्थान बाट १४ लाख ३६ हजार बढीको अवैध सामान बरामद
भैरहवा । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छलेर भित्र्याइएका खाद्यान्न तथा घरायसी उपयोगका सामान बरामद गरेको छ । जिल्ला प्रहरीले विभिन्न स्थानमा गरेको जाँचका क्रममा भन्सार छलेर भित्र्याइएका १४ लाख ३६ हजार ७० रुपैयाँ बराबरका सामान बरामद गरेको र आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार […]
नेपालगञ्जमा ‘लु’ बाट जोगाउन घरदैलो अभियान

खजुरा । नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले सचेतनाका लागि घरघरमा स्वयंसेवक खटाएको छ । अत्यधिक गर्मी र तातो हावा ‘लु’को उच्च जोखिम रहेकाले नेपालगञ्ज–२१ र २२ मा घरदैलो अभियान सञ्चालन गरिएको हो । स्वयम्सेवकहरुले घरघरमा पुगेर स्थानीयलाई पर्चापम्प्लेटलगायत प्रचारप्रसार सामग्रीमार्फत गर्मी र ‘लु’ बाट बच्ने उपाय तथा अपनाउनुपर्ने सावधानीका उपायका बारेमा सिकाइरहेका रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्द्धन सिंह सम्झनाले बताए। उनका अनुसार स्वयंसेवकले घर–घरमा पुगेर […]
कार्यसम्पादनमा सबैभन्दा कमजोर रहेको लुम्बिनीमा करिब ३० प्रतिशत बजेट घट्ने
दाङ । कार्यसम्पादनमा सबैभन्दा कमजोर रहेको लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशत बजेट घट्ने भएको छ । यसरी बजेट घट्दा विकास निर्माणका योजना र कार्यक्रममा रकम घट्ने गरी बजेट ल्याउने गरी आर्थिक मामिला तथा योजना मन्त्रालयले गृहकार्य थालेको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित १२ वटा मन्त्रालयमा धमाधम बजेट […]
काठमाण्डौ महानगरपालिकाद्वारा आगलागी प्रभावित दुई गाउँपालिकालाई दश/दश लाख रुपैयाँ अनुदान सहयोग

काठमाण्डौ । महानगरपालिकाले आगलागी प्रभावित लुम्बिनी प्रदेशका दाङ जिल्लाको ‘राजपुर गाउँपालिका’ र गुल्मी जिल्लाको ‘इस्मागाउँपालिका’लाई १०/१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद् व्यवस्थापन समितिको वैठकले आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयको सङ्कटपूर्ण जीवनमा तत्काल राहत उपलब्ध […]
स्थापना दिवसको अवसरमा नेपाल लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तुद्वार खेल सामाग्री हस्तान्तरण
जनहित अनलाइन, कपिलवस्तु । नेपाल लोकतान्त्रिक खेलकुद संघ कपिलवस्तुले विभिन्न कार्यक्रम गरि १० औं स्थापना दिवस मनाएको छ । संघले बाणगंगाका विभिन्न दुई वटा संस्थाहरुलाई खेलकुद सामाग्री प्रदान गरि स्थापना दिवस मनाएको हो । लागू औषध दुव्र्यसनको कुलतमा फसेकाहरुको उपचार तथा पुनःस्थापना केन्द्र राजेश स्मृति फाउन्डेसन र फ्रीडम फाउन्डेसनलाई खेल सामाग्री हस्तान्तरण गरिएको नेपाल लोकतान्त्रिक […]
‘जनतालाई राप्रपाको विचार, सिद्धान्त र एजेन्डा बुझाइ नयाँ सन्देश दिन जरुरी’

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केन्द्रिय सदस्य ध्रुव रायमाझीले पुराना र ठुला भनिने राजनैतिक दलहरुको विकल्प खोजिरहेका जनताले विकल्पका रुपमा हेरिएका दलहरुलाई पनि नपत्याएको बताउनुभएको छ । पछिल्लो समय प्रत्येक नेताले पार्टी खोल्ने होडबाजी जस्तै चलिरहेको र त्यसलाई जनताले विश्वास गर्न नसकेको उहाँले बताउनुभयो । जनहित अनलाइन सङ्ग कुरा गर्दै नेता रायमाझीले […]
गुल्मीमा स्वास्थ्य चौकी हिडेका मानिस मृत फेला
गुल्मी । गुल्मीमा स्वास्थ्य चौकी हिडेका मानिस मृत फेला परेका छन् । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर १ का ४७ बर्षिए लालबहादुर बिक मृत फेला परेका हुन् । गएराती बेलुका ८ बजेको समयमा टाउकोमा चोट छ भनी घरबाट हिडेका बिक आज शुक्रबार बिहान ७:३० बजेको समयमा घर नजिकै २५ मिटर तल खसेको अवस्थामा मृत भेटिएको […]
गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाकाे मृत्यु
जनहित अनलाइन, गुल्मी ।गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ। मृतयु हुनेमा जिल्लाको रेसुङ्गा नगरपालिका २ छापटोलाकी ४३ वर्षीय खुमकला थापा रहेको प्रहरीले जनाएको छ। बिहीबार श्रीमानसँगै घाँस काट्न घर नजकिकैको दहडाँडा गएकी उनी लडेर घाइते भएकी थिइन्। घाइतेभएपछि उनलाई उपचारको लागि तम्घासस्थित गुल्मी अस्पताल ल्याइएको र उपचारको क्रममा बिहीबार दिउँसो ४ […]
अवरुद्ध भएकाे झन्डै ७ घण्टापछि इन्टरनेट सेवा सञ्चालनमा
काठमाण्डाै । हिजो दिउँसो ४ बजेदेखि समस्या देखिएको इन्टरनेट सेवा रातिदेखि सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले आपूर्ति नियमित गरेसँगै अवरुद्ध भएकाे झन्डै सात घण्टापछि नेपालमा इन्टरनेट चल्न थालेको हो । इन्टरनेट अवरुद्ध भएलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा अवरुद्ध हुने गरी कुनै कार्य नगर्न/नगराउन सेवा प्रदायक निकायहरूलाई आग्रह गरेको थियो । त्यसलगत्तै […]
नेपाल स्वयंसेवक संघ बाणगंगा ११ मा कार्यसमिति गठन
जनहित अनलाइन, कपिलवस्तु । नेपाल स्वयंसेवक संघ, बाणगंगा ११ को अध्यक्षमा नारायणी अधिकारी चयन हुनुभएको छ । विहिबार ओदारीमा भएको एक कार्यक्रमका बिच अधिकारीको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन भएको हो । जसको उपाध्यक्षमा एकलाल नेपाली, सचिवमा सरस्वता आचार्य, कोषाध्यक्षमा कल्पना थारु, सहसचिवमा कुन्ति परियार, सदस्यहरुमा तील कुमारी परियार र जानकी थारु चयन हुनुभएको हो […]