मनसुनजन्य विपद्‍बाट १८ लाख १ हजार जनसंख्या प्रभावित हुने आकलन

काठमाडौँ ।  यस वर्ष मनसुनजन्य विपद्बाट देशभर १८ लाख १ हजार जनसंख्या र ४ लाख १२ हजार घरधुरी प्रभावित हुन सक्ने आकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८१’ अनुसार ८३ हजार घर–परिवार प्रत्यक्ष प्रभावित हुन सक्ने र तीमध्ये १८ हजार घर–परिवारलाई उद्धार तथा राहत दिनुपर्ने […]

नेपाल र यूएईको फिफा विश्वकप छनोट खेल आज

काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुका पौने १० बजे साउदी अरबको दम्माममा प्रिन्स मोहमद विन फहद स्टेडियममा शुरु हुनेछ । दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन अयोग्य भन्दै दुबै खेल साउदी अरबमा हुने भएको हो । नेपालले खेल आयोजना गर्न नसक्ने भएपछि साउदी अरबले […]

लघु, घरेलु तथा साना उद्योगीको लागि २ दिने लेखा व्यवस्थापकिय तालिम

जनहित अनलाइन, कपिलवस्तु । बाणगंगामा लघु, घरेलु तथा साना उद्योगीहरुको लागि २ दिने लेखा व्यवस्थापकिय तालिम सुरु भएको छ । लघु, घरेलु तथा साना उद्योग कार्यालय प्रवद्र्धन केन्द्र त्रिपुरेश्वर काठमाडौको आयोजना तथा कपिलवस्तु उद्योग बाणिज्य संघको सह–आयोजनामा तालिम सञ्चालन गरिएको संघका महासचिव नवदत्त घिमिरेले जानकारी दिनु भयो । ३५ भन्दा बढी सहभागि रहेको तालिममा लेखा […]

शितगंगा १३ मा सुरु भयो १५ दिने बाँसको हस्तकला बनाउने तालिम

जनहित अनलाइन, कपिलवस्तु । स्वरोजगार सृजना गर्दै आर्थिक उन्नति गर्ने उद्देश्यले अर्घाखाँचीको शितगंगा १३ मा १५ दिने बाँसको हस्तकला बनाउने तालिम सञ्चालन भएको छ । शितगंगा नगरपालिका उद्योग विकास शाखाको आयोजनामा तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष दुर्गा वि.सी. ले ग्रामिण भेगका महिलाहरुलाई स्वरोजगार बनाउन यस्ता तालिमले निक्कै महत्वपूर्ण भुमिका खेल्ने […]

बाणगङ्गामा ७ दिने उद्यमशिलता विकास तालिम सञ्चालन

चेतन विष्ट, कपिलवस्तु । स्वरोजगार सृजना गर्दै आर्थिक उन्नति गर्ने उद्देश्यले कपिलवस्तुको बाणगङ्गामा ७ दिने उद्यमशिलता विकास तालिम सञ्चालन भएको छ । लघु, घरेलु तथा साना उद्योग कार्यालय प्रवद्धन केन्द्र त्रिपुरेश्वर काठमाडौको आयोजना तथा कपिलवस्तु उद्योग बाणिज्य संघको सह–आयोजनामा तालिम सञ्चालन गरिएको संघका महासचिव नवदत्त घिमिरेले जानकारी दिनु भयो । ३५ भन्दा बढी सहभागि रहेको […]

कपिलवस्तुका प्रदेश सांसद यादवको निलम्बन फुकुवा

दाङ । राप्रपाबाट लुम्बिनी प्रदेश सभा सदस्य निर्वाचित कपिलवस्तुका जानकीप्रसाद यादवको निलम्बन फुकुवा गरिएको छ । सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभाको ११ औं बैठकमा यादवको सांसद पद फुकुवा भएको सदनलाई जानकारी गराए । सार्वजनिक सम्पत्ति वन पैदावारको हानी नोक्सानी गरेको शीर्षकमा विशेष अदालतमा मुद्दा दायर भएपछि फागुन ११ गते मुद्दाको अन्तिम किनारा नलगेसम्म लुम्बिनी प्रदेश […]

ब्यापार संघद्वारा सञ्चालित ५ दिने बाटेको धुप बनाउने तालिम सम्पन्न

चेतन विष्ट, कपिलवस्तु । बाणगङ्गा नगरपालिकाकी उप प्रमुख रिता कुमारी चौधरीले महिलालाई माथि उठाउन क्षमता विकास गर्दै आत्मनिर्भर बनाउन आवश्यक रहेको बताउनुभएको छ । हरेको क्षेत्रमा उत्कृष्ट पहिचान बनाउन आर्थिक उन्नतिको विकल्प नभएको भन्दै सिप विकास बाट मात्र त्यसको सम्भव रहेको बताउनुभयो । कपिलवस्तु उद्योग ब्यापार संघद्वारा आयोजित ५ दिने बाटेको धुप बनाउने तालिमको आज […]

कस्ता छन लुम्बिनीका नीति तथा कार्यक्रम ?

देउखुरी ।   लुम्बिनी प्रदेश सरकारले आव २०८१/८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले नीति कार्यक्रम सार्वजनिक गर्दै कृषिलाई प्राथमिकता दिएको बताएका छन् । सरकारले लुम्बिनी प्रदेशका गौरवका आयोजनाहरु लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश राजधानी सहरको विकास तथा निर्माण, एकिकृत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिक्षण अस्पताल, राप्ती प्रादेशिक अस्पताल निर्माण, […]

गुल्मीमा जिप दुर्घटना : एक जनाको मृत्यु, सात घाइते

तम्घास। गुल्मीमा जिप दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । मृत्यु हुनेमा सत्यवती गाउँपालिका वडानम्बर–८ भार्से  निवासी ३२ वर्षीया कमला बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले जानकारी दिनुभयो । सोमबार बिहान कालिगण्डकी गाउँपालिका वडानम्बर– ४ ओक्याङस्थित भित्री कच्ची सडकमा चन्द्रकोटबाट पूर्तिघाटतर्फ जाँदै गरेको ग २ […]

कपिलवस्तु उद्योग बाणिज्य संघ र कृषि उद्यम केन्द्रका सदस्यहरु बिच अन्तरक्रिया

जनहित अनलाइन, कपिलवस्तु । लघु तथा मझौला उद्यमी प्रर्वद्धनका लागि कपिलवस्तु उद्योग बाणिज्य संघ र कृषि उद्यम केन्द्रका सदस्यहरु बिच अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । आइतबार कपिलवस्तु उद्योग बाणिज्य संघको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कृषि उद्यम केन्द्रका केन्द्रिय उपसभापति राज कुमार कार्कीले नेपाल कृषि प्रधान देश भएपनि […]