लुम्बिनी सहित तराई मधेसका जिल्लामा तातो हावाको लहर फेरि बढ्न सक्ने

काठमाडौ । जल तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दै तराईका भू-भागमा अत्यधिक गर्मीको सम्भावना रहने चेतावनी दिएको छ। विभागको मौसम पूर्वानुमान महशाखाले गर्मी बढ्ने भएकाले आवश्यक तयारीका साथै सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ। विभागका मौसमविद् विनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा गर्मी बढ्ने अनुमान गरिएको […]

बुटवल–गोरुसिङे सडक क्षेत्र मिचेर बनाइएका संरचना हटाउन आग्रह

बुटवल, जेठ २७ गते । बुटवल–गोरुसिङे सडक आयोजनाले सडक क्षेत्र मिचेर बनाइएका संरचना हटाउन आग्रह गरेको छ । बुटवल गोरुसिङे सडकको ठेक्का लागेको र सडक विस्तारको काम सुरु हुन लागेकाले सडकको बिचबाट दायाँबायाँ ५० मिटरभित्र सडक मिचेर बनाइएका संरचना हटाउन आयोजनाले आग्रह गरेको हो । आयोजनाका प्रमुख होमबहादुर एसीले सडक क्षेत्रभित्र बनेका संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको […]

झाेलुङ्गे पुलमा फसेका ११ वटा खच्चरकाे उद्धार, २ वटा मरे

काठमाण्डाै । दैलेख र अछाम जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलङ्गे पिङको लट्ठा चुँडिदा फसेका १३ मध्ये ११ वटा खच्चरको उद्धार भएको छ । सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा ११ वटा खच्चरकाे उद्धार भएकाे दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद कोइरालाले जानकारी दिनुभयो । उद्धारका क्रममा २ वटा खच्चर मरेका छन् । फसेका खच्चरलाई पुलबाटै उद्धार गर्न […]

शिवराजमा एक पुरुषको सवारी दुर्घटनामा परी मृत्यु

कपिलवस्तु ।  पुर्वपश्चिम राजमार्ग अन्तरगत कपिलवस्तु शिवराज नगरपालिका ३ खरेन्द्रपुर नजिकै रहेको छालाफ्रेक्ट्री स्थित सवारी दुर्घटना हुदा एक जनाको मृत्युु भएको छ । सडकमा मागी खाने परिचय नखुलेको अन्दाजी ३०/३५ बर्षिय पुरुषको सवारी दुर्घटनामा परेर मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । राती करिब २/३ बजेको समयमा उक्त दुर्घटना भएको अनुमान छ । […]

तिनाउ खोलामा डुबेर भारतिय युवकको ज्यान गयो

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सास्थित तिनाउ खोलामा डुबेर शनिबार दिउँसो एक युवाको ज्यान गएको छ । अन्य दुई जना साथीहरुसँगै खोलामा नुहाउन गएका युवा डुबेपछि उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्प्तालमा ल्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुने भातरीय नागरिक हुन । प्रहरीका […]

रोजगारको बाटो देखाउदै ‘कपिलवस्तु स्कुल अफ होटेल म्यानेजमेन्ट’

जनहित अनलाइन, कपिलवस्तु । देशमा रोजगार नहुँदा लाखौ युवा विदेसिन बाध्य छन । विदेश गएका कयौँ युवहरुले पनि आफुमा सिप नहुँदा भनेजस्तो काम र चाहेजस्तो सेवा सुविधा पाउन सकिरहेका छैनन् । शिक्षामा विभिन्न डिग्री हासिल गरेपनि सिप नुहँदा सर्टिफिकेट दराजमा थन्क्याएर देशमै बरालिने र विदेशमा दुख पाउने युवाहरुको समुह पनि उस्तै छ । तर पछिल्लो समय […]

बैजलपुर जनकल्याण सामुदायिक वनद्वारा १३५ बढी जेष्ठ नागरिकहरुलाई झुल वितरण

चेतन विष्ट, कपिलवस्तु । लामखुट्टेको टोकाइबाट बचाउनको लागि बैजलपुर जनकल्याण सामुदायिक वनले जेष्ठ नागरिकहरुलाई झुल वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम अन्तर्गत वन उपभोक्ता समुह भित्रका १३५ बढी जेष्ठ नागरिकहरूलाई झुल वितरण गरिएको वन उपभोक्त समुहका अध्यक्ष सत्यनारायण चौधरीले बताउनुभयो । गर्मी मौसम सङ्गै लामखुट्टेको टोकाइबाट लाग्न सक्ने सम्भावित रोगहरुको जोखिमलाई कम […]

ब्राईट लुम्बिनीद्धारा वृज कोर्षका विद्यार्थीका लागि हाजिरीजवाफ सम्पन्न

कपिलवस्तु । ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) को आयोजनामा १२ औं वृज कोर्ष अध्ययनरत विद्यार्थीका लागि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरिएको छ । विद्यार्थीहरुको विषयगतसंगै सामान्य ज्ञान, साहित्यिक, भुगोल, राजनीतिसंगै हरेक क्षेत्रको ज्ञान दिने उद्देश्यले उक्त वृहत हाजिरीजवाफ प्रतियोगिता गरिएको हो । ७ समुहमा विभाजन गरि संचालन गरिएको प्रतियोगितामा हिउचुली समुह प्रथम, लालिगुँरास समुह […]

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा घातक रोगको दाबी भुक्तानी

जनहित अनलाइन, कपिलवस्तु । हिमालयन लाइफ इन्स्योरेन्स जितपुर शाखाद्वारा घातक रोगको दाबी भुक्तानी गरिएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बालापुर निवासी प्रेम गिरीको घातक रोगको दाबी भुक्तानी गरिएको हो । गिरी काठमाडौको गंगालाल अस्पतालमा उपचार पछि उनको स्वास्थ्य अवस्था सुधार भैरहेको परिवारले जनाएको छ । परिवारले समयमै इन्स्योरेन्स गरेकोले अहिले उपचारमा सहज […]

सुनको भाउ अहिलेसम्मकै उच्च : तोलाको एक लाख ४४ हजार रुपैयाँ पुग्यो

काठमाण्डौ । सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अस्ति मंगलवार एक लाख ४२ हजार सात सय रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो । आज सुनको भाउ एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भएको […]