सैनामैना नगर खेलकुद समितिद्धारा खेलाडीहरुलाई सम्मान

सैनामैना । सैनामैना नगर खेलकुद विकास समितिले खेलाडीहरुलाई सम्मान तथा विदाई कार्यक्रम आईतवार सैनामैना नगरपालिकाको सभाहलमा सम्पन्न गरेको छ । सैनामैना नगरपालिकाबाट छनोट भएर जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा राम्रो खेल प्रदर्शन गरेको भन्दै करिव ३० खेलाडीहरुलाई सम्मान गरेको हो । यस्तै खेलकुद समिति र नगरपालिकाले शारीरिक सुगठन प्रतियोगितामा भाग लिन माल्दिभ्स जान लागेका सैनामैनाका […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा ५ वटा कम्पनीको प्रतिस्पर्धा

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा ५ वटा कम्पनीबीच प्रतिस्पर्धा हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट अन्तर्राष्ट्रिय उडान अनुमति लिएका कम्पनीबीच प्रतिस्पर्धा गराई व्यवसायीक ग्राउन्ड ह्यान्डिलिङ दिने तयारी गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको निर्णयनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई संचालन आधार बनाई नियमित उडान सेवा सुरु गर्ने शर्तमा ग्राउन्ड ह्यान्डलिङ सेवा […]

शितगंगा ९ मा ३ दिने लेखा व्यवस्थापन तथा उद्घोषण तालिम सम्पन्न

जनहित अनलाइन, कपिलवस्तु । महिलाहरुको क्षमता वृद्धि गर्ने उद्देश्यले अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर ९ मा तिन दिने लेखा व्यवस्थापन तथा उद्घोषण तालिम सम्पन्न भएको छ । वडा नम्बर ९ को आयोजना तथा म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रा.ली. द्वारा सञ्चालित हर्टविट एफ.एम. ९१.३ मेगाहर्जको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडा […]

कपिलवस्तुका ३ पालिकाद्वारा पुनः गर्मी बिदा

जनहित अनलाइन, कपिलवस्तु । अत्याधिक गर्मी बढेपछि कपिलवस्तुका ३ स्थानिय तहले पुनः गर्मी विदा बिदा दिएका छन । गर्मीका कारण पठनपाठन क्रियाकलापमै असर परेको भन्दै आगामि ३२ गते सम्म जिल्लाको बाणगंगा नगरपालिका, शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाले बिदा दिने निर्णय गरेका हुन । यहि जेठ २८ गतेको निर्णय अनुसार यहि जेठ ३० गते देखि ३२ […]

बुद्धभुमिमा बस र पिकअप भ्यान ठोक्किदा एक जनाको मृत्यु

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमिमा बस र पिकअप भ्यान एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । बुद्धभुमी ९ झडुला मन्दिर नजिकै बिहान करिब ५ बजे भएको दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृत्यु हुनेमा तरकारी बोक्ने पिकअप भ्यानका चालक रहेका छन । काठमाडौबाट धनगढी जाँदै गरेको […]

बलात्कारको मुद्दामा न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

काठमाडौं । काठमाडौं जिल्ला अदालतले न्यायाधीश भुवन गिरीलाई बलात्कारको मुद्दामा सात वर्ष कैद र तीन लाख जरिवानाको फैसला सुनाएको छ । यस अघि नै दोषी ठहर गरिसकेको जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले सोमबार गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको सजाय निर्धारण गरेको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार रामु शर्माले नेपाल प्रेसलाई जानकारी […]

भैरहवा भन्सारद्वारा तीनवटा मिनी ट्रकसहित सामान नियन्त्रणमा

भैरहवा । भैरहवा भन्सार गस्ती टोलीले रुपन्देहीको दुई अलग स्थानबाट भन्सार छलेर भित्राइएका २२ लाख रुपैयाँ मुल्य भन्दा धेरैका सामानसहित ढुवानीमा प्रयोग गरिएका तीनवटा मिनी ट्रक पक्राउ गरेको छ । पक्राउ परेका मिनी ट्रकको बरामद सामान बाहेक करिब १५ लाख रुपैयाँ मुल्यको रहेको जनाइएको छ ।भन्सार गस्ती टोलीले रुपन्देहीको सियारी गाउँपालिकामा पर्ने अमुवास्थित भित्री गाउँबाट […]

लुम्बिनी, कर्णाली र सदूरपश्चिममा हावा हुरीको सम्भावना

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि  आंशिक  प्रभाव रहेको छ ।हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली भई कोशी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी […]

बाणगंगामा सञ्चालित ७ दिने उद्यमशिलता विकास तालिम सम्पन्न

चेतन विष्ट, कपिलवस्तु । स्वरोजगार सृजना गर्दै आर्थिक उन्नति गर्ने उद्देश्यले कपिलवस्तुको बाणगङ्गामा सञ्चालित ७ दिने उद्यमशिलता विकास तालिम सम्पन्न भएको छ । लघु, घरेलु तथा साना उद्योग कार्यालय प्रवद्धन केन्द्र त्रिपुरेश्वर काठमाडौको आयोजना तथा कपिलवस्तु उद्योग बाणिज्य संघको सह–आयोजनामा सञ्चालन भएको तालिम सोमबार सम्पन्न भएको हो । कार्यक्रममको समापन सत्रलाई सम्बोधन गर्दै बाणगङ्गा नगरापालिकाका […]

बुद्धभुमिमा महिलाहरूका लागि पञ्चेवाजा बजाउने तालिम

चेतन विष्ट, कपिलवस्तु । लोप हुँदै गैरहेको पञ्चेवाजा बजाउने सिपलाई उजागर गर्ने उद्देश्यले कपिलवस्तुको बुद्धभुमिमा महिलाहरूलाई पञ्चेवाजा बजाउने तालिम दिइएको छ । नेपाली मौलिक धर्म संस्कृति सङ्ग जोडिएको उक्त सिपलाई संरक्षण गर्ने उद्देश्यले यस्तो तालिम सञ्चालन गरिएको आयोजक संस्था चेली कृषि सहकारी संस्था लिमिटेडले जनाएको छ । तालिमको समापन सत्रलाई सम्बोधन गर्दै बुद्धभुमि नगरपालिकाका मेयर […]