सुकुम्वासी सहितको संघर्स समितिले भोलि गोरुसिङ्गेको अर्घाखाँची चोकमा चक्का जाम गर्ने

जनहित अनलाइन, कपिलवस्तु । संयुक्त सुकुम्वाी, अव्यवस्थित भुमि संरक्षण संघर्स समिति कपिलवस्तुले भोलि २८ गते गोरुसिङ्गेको अर्घाखाची चोकमा चक्का जाम गर्ने भएको छ । सरकारको निर्देशनलाई समेत बेवास्ता गरि आफुहरु माथि चरम दमन गरिरहेको भन्दै भोलि अत्यावश्यक बाहेकका सम्पुर्ण सवारीसाधनहरु १ घण्टाको लागि रोक्ने आज पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ । केहि समय अघि […]
“हाई मेरो मायालु” बोलको तिज गित सार्वजनिक

गोकर्ण पाण्डे,गुल्मी । पछिल्लो समय बजारमा दिन प्रति दिन नयाँ नयाँ तिजका गितहरु बजारमा आइरहेका छन्।त्यसै क्रममा हरितालिका तिजको अबसर परी ूहाई मेरो मायालु ू बोलको गित सार्वजनिक भएको छ। तिज आउन केही दिन रहेता पनि कलाकारहरुलाई तीजका गीतहरु सर्बजनिक गर्ने चटारो वढेको छ। बजारमा यतिबेला बिभिन्न खाले तीज गीत सार्वजनिक भैइरहेका छन् । यस […]
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य सुरु

चितवन । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढेको छ। भरतपुर महानगरपालिकाको सहरी पूर्वाधार महाशाखाका प्रमुख सन्तोष आचार्यले प्यारापिट मुनि ढुङ्गाको सोलिङको धमाधम भइरहेको जानकारी दिए। निर्माणमा प्रयोग हुने स्थानीय सामग्रीको महानगरपालिकाको प्रयोगशालामा परीक्षण भइरहेको छ भने रड प्रयोगशाला परीक्षणका लागि काठमाडौँ पठाइएको छ। उनले भने, ‘निर्माण कम्पनीका प्राविधिक एवं कर्मचारी फिल्डमा […]
रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा पढ्नेलाई नगरपालिकाले निःशुल्क भर्ना गरिदिने

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गा बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्नेलाई निःशुल्क भर्ना गरिदिने भएको छ । सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बुहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा भर्नाबापतको प्रति विद्यार्थी पाँच हजार रुपैयाँ नगरपालिकाले तिरिदिने भएको हो । क्याम्पसमा विद्यार्थीको सङ्ख्या निकै घटिरहेकाले विद्यार्थीलाई भर्नाबापतको रकम निःशुल्क गरेर आफूहरूले तिरिदिने नगरपालिका प्रमुख […]
दाङको सिद्धरत्ननाथ माविले कोरियन भाषा विषय पढाउन थाल्यो

दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा रहेको श्री सिद्धरत्ननाथ माध्यमिक विद्यालयले कोरियन भाषा विषय पढाउन थालेको छ । इन्स्टिच्युटमा भाषा कक्षा पढेर रोजगारीका लागि ईपीएस परीक्षामा सहभागी हुने विद्यार्थीहरूको चाप बढ्दै गएको बेला सिद्धरत्ननाथ माविले यो वर्षदेखि कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय नै पढाउन थालेको हो । व्यवस्थापनतर्फ भर्ना भएका […]
बुटवलमा साँढेले आक्रमण गर्दा एक महिलाको मृत्यु

बुटवल । बुटवलमा छाडा साँढेले हान्दा एक महिलाको मृत्यु भएको छ । साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी सीता बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा भाडामा बसेर पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् । इलाका प्रहरी कार्यालय […]
पेरिस ओलम्पिक: पुरुष फुटबलमा स्पेनले जित्यो स्वर्ण

पेरिस ओलम्पिकको पुरुष फुटबलमा घरेलु टोलीलाई हराउँदै स्पेनले स्वर्ण जितेको छ । गएराति भएको फाइनलमा स्पेनले फ्रान्सलाई अतिरिक्त समयमा ५–३ गोलले हराएको हो । स्पेनले ओलम्पिकको पुरुष फुटबलमा स्वर्ण जितेको सन् १९९२ यता पहिलो पटक हो । अतिरिक्त समयमा स्पेनका लागि सर्जियो कमेलोले दुई गोल गरे । खेलमा अग्रता भने फ्रान्सले लिएको थियो । उसका […]
आज नागपञ्चमी, मूलढोकामा नागको तस्वीर टाँसेर पूजार्चना गरिँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरू […]
लागू औषधसहित ४ युवा पक्राउ
परासी । पश्चिम नवलपरासीको रामग्रामबाट लागूऔषधसहित ४ जना युवा पक्राउ परेका छन् । रामग्राम नगरपालिका (२ कालिकाटोलस्थित मोहम्मद सरिफ कुरेशीको घरमा खानतलासी गर्दा लागूऔषध सेवन गरी लठ्ठिएको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहोराका अनुसार पक्राउ पर्नेहरुमा सुनवल नगरपालिका वडा नम्बर १२ का २४ वर्षीय सन्दिप परियार, […]
सर्पको टोकाइबाट बर्दियामा दुई बालबालिकाको ज्यान गयो, एक घाइते

काठमाण्डौ । बर्दियामा सर्पको टोकाइबाट हिजो एकै दिन दुई बालबालिकाको ज्यान गएको छ । गुलरिया नगरपालिका–१ का नौ महिनाको बालक मायरा चौधरी र त्यही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ । घरमा आमासँगै सुतिरहेका नौ महिने बालकको बायाँ खुट्टाको पैतलामा सर्पले डसेको र ११ वर्षीया बालिका घरमा सुतिरहेको […]