लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेन,तीन जना मन्त्री नियुक्त हुन बाँकी

काठमाण्डौ।  लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको तीन हप्ता बितिसक्दा पनि पूर्णता पाउन सकेको छैन । एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा गएको साउन ९ गते नयाँ सरकार गठन भएको थियो । अहिले लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट चार तथा एमालेबाट चार गरी आठ जना मन्त्री छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित कूल १२ […]

दैलेखमा चट्याङ पर्दा घरभित्रै रहेकी किशोरी घाइते

दैलेख । दैलेखेको ठाँटीकाँध गाउँपालिका–३ माझखर्कमा गएराति चट्याङ पर्दा घरभित्रै रहेकी एक किशोरी घाइते हुनुभएको छ । स्थानीय बासिन्दा राजबहादुर बुढाको घरमा चट्याङ परेर उहाँकी १४ वर्षीया छोरी रमा घाइते हुनुभएको हो । ठूलो पानीसँगै परेको चट्याङले कोठाभित्र सुतिरहेकी रमा घाइते हुनुभएको ठाँटीकाँध गाउँपालिका–३ का वडाध्यक्ष भरत बमले जानकारी दिनुभयो । उहाँको स्थानीय स्वास्थ्य चौकीमा […]

एकै पटक ५ रूपैयाँले घट्यो पेट्रोलको मुल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको हो । निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २।९६ रुपैयाँले घटेर आएको छ । मूल्य […]

सिन्धुलीमा जीप दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या तीन पुग्यो

काठमाण्डौ । सिन्धुलीमा जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । ११ जना घाइते भएका छन् । बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट खण्ड अन्तर्गत कमलामाइ नगरपालिका २ चियाबारी नजिकै बा २० च ८२८३ नम्बरको जीप दुर्घटना हुँदा गोलन्जोर गाउँपालिका ६ का पृथ्वी भुजेल, उदयबहादुर मस्राङ्गगी र पवन मस्राङ्गगीको ज्यान गएको हो । गोलन्जोर गाउँपालिकाको–६ को […]

१ किलो ४ सय ग्राम कोकिनसहित २ जना विदेशी नागरिक पक्राउ

काठमाण्डौ । नेपाल प्रहरीले एक किलो चार सय ग्राम कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासोपोईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्युरोको टोलीले काठमाण्डौ महानगरपालिका–१० नयाँ बानेश्वमा रहेको एक होटलमा बसेका तान्जेनियन […]

अविरल वर्षाका कारण लेदो खसेपछि नारायणगढ बुटवल सडक पुनः ठप्प

नवलपुर । पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ । हिजो दिनभर भासिएको सडक मर्मतको काम भए पनि नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । […]

कपिलवस्तुमा सुतेको बेला दिदीभाईलाई सर्पले डस्यो, भाईको अवस्था गम्भिर

कपिलवस्तु । कपिलवस्तु नगरपालिका( १ जमुहरा टोलमा फेरि दिदीभाईलाई विषालु सर्पले डसेको छ। सर्पको डसाईबाट भाईको अवस्था चिन्ताजनक रहेको बताइएको छ। मंगलवार राति राकेश गुप्ताका ११ वर्षिय छोरा अनमोल गुप्ता र १५ वर्षिया छोरी अस्मितालाई सर्पले डसेको हो। अनमोलको अवस्था चिन्ताजनक रहेको र उनको प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको दिदी प्रियाले बताईन्। बहिनी अस्मिताको अवस्था […]

बुटवलमा स्कुटर अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु

बुटवल । बुटवलमा स्कुटर अनियन्त्रित भई पल्टिदाँ एक जनाको मृत्यु भएकोे छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ बेलबास बस्ने गुल्मी मदाने गाउँपालिका ६ घर भएका १९ वर्षीय शिशिर कुँवर रहेको प्रहरीले जनाएको छ । सोमबार राति बुटवल उपमहानगरपालिका ७ दिपनगरस्थित सडकमा कमलपोखरीबाट सोमबारे बजारतर्फ जाँदै गरेको लु ९४ प ४८०६ नम्बरको स्कुटर अनियन्त्रित भई […]

दाउन्ने सडक भासिदा यातायात सञ्चालनमा रोक

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गएराति सडक भासिँदा एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको थियो । भासिएको ठाउँमा मर्मतका लागि आज दिउँसो एक बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो । विनयी त्रिवेणी […]

रुपन्देहीमा मोटरसाइकल दुर्घटना एकको मृत्यु, दुईजना घाइते

बुटवल । बुटवलको बेलबासमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठक रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिए । सोमबार विहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ […]