रास्वपा लुम्बिनी प्रदेश अधिवेशनमा सभापतिका आकाङ्क्षी आधा दर्जन बढी -कसले मार्ला बाजी ?

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी सभापति पदका लागि आधा दर्जन भन्दा बढी आकांक्षी देखिएका छन् । लुम्बिनीको पहिलो अधिवेशनबाट सभापति हुन इच्छुक नेताहरुले आफ्नो आकांक्षा आफूनिकट नेता कायकर्तामार्फत सार्वजनिक गराएका छन् । आकांक्षीहरुले आफू निकटका व्यक्तिलाई सभापतिको उम्मेदवार बन्न लागेको सन्देशसहित आफ्नो नाम र फोटो सहितको डिजिटल कार्ड बनाएर सामाजिक सञ्जालमा पोष्ट […]