रास्वपाको प्रथम बाणगंगा नगर अधिवेशन सम्पन्न सभापतिमा बेल्बासे सर्वसम्मत चयन

बिष्णु खरेल, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी बाणगंगाको प्रथम नगर अधिवेशनबाट बुद्धिसागर बेल्बासे सभापतिमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ । कपिलवस्तुको बाणगंगास्थित पिस हिमालयन रिसोर्टमा सोमबार सम्पन्न अधिवेशनले बेल्बासेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित सभापति बेल्बासेले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित गर्दै बाणगंगामा संगठन विस्तार, सुशासन, पारदर्शिता […]