शेयर बजार ३० अङ्कले बढ्यो, सबै समूहका सूचक उक्लिए

काठमाडौं । लगातार २ दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ०८ अङ्कले बढेर २ हजार ७५४ दशमलव ४८ विन्दुमा पुगेको छ । आज सबै समूहको सूचक बढेकामा होटल तथा पर्यटन, जलविद्युत् समूहको सूचक डेढ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । आज २४८ वटा कम्पनीको […]

शितगङ्गामा नगर स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुँदै

जनहित अनलाईन,कपिलवस्त ।   अर्घाखाँचीमा जिल्लाको शितगङ्गा नगरपालिका वडा न। १४ मा अवस्थित श्री प्रभाकर माध्यमिक विद्यालयमा हाजिरी जवाफ प्रतियोगिता हुनेभएको छ। शिक्षामा सुधार तथा विद्यार्थीहरूको ज्ञान अभिवृद्धि गर्ने उदेश्यले नगर भित्रका माध्यमिक विद्यालयहरु बिच हाजिरी जवाफ प्रतियोगिता हुन लागेको बताइएको छ । श्री प्रभाकर माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरुको समुहले प्रभाकर मा।वि मा उक्त कार्यक्रम गर्ने […]