राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान कपिलवस्तुको अध्यक्षमा बेल्वासे चयन

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुको अध्यक्षमा बुद्धि सागर बेल्वासे चयन हुनुभएको छ । प्रतिष्ठानको दोस्रो अधिवेशनले बेल्वासेको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकोे हो । जसको उपाध्यक्षमा बाबुराम खनाल, महिला उपाध्यक्षमा राधा पाण्डे, सचिवमा लिलापति घिमिरे, कोषाध्यक्षमा घनस्याम घिमिरे, सहसचिवमा पम्फा पाण्डे खनाल, सहकोषाध्यक्षमा दधिराम […]

कपिलवस्तुमा रोकिराखेको ट्रकमा स्कार्पियो ठोक्किँदा दुई जनाको मृत्यु, तीनजना घाइते

कपिलवस्तु ।  बहादुरगन्ज–तौलिहवा हुलाकी सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका– १२, पिपरहवास्थित रोकीराखेको ट्रकमा गएर शनिबार ९ बजेतिर स्कार्पियो ठोक्किँदा दुई जनाको मृत्यु भएकोछ । बहादुरगन्जबाट तौलिहवा आउँदै गरेको युपी–३२ सिए ८३४३ नम्बरको स्कार्पियो र उक्त दिशातर्फ आउँदै आएर साइड लगाई रोकिराखिएको लु १ ख ९५४९ नं. को ट्रकमा ठक्कर खाँदा महाराजगन्ज नगरपालिका ११ बनगाई बस्ने […]

१९ सय प्रहरीको सुरक्षामा मनोहराको सुकुमवासी बस्ती भत्काउन सुरु

भक्तपुर ।   यहाँको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ । आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए। उनका अनुसार उक्त बस्तीका बासिन्दाले आफैँ आफ्ना […]

कपिलवस्तुमा पनि हुलाक मार्फत राहदानी वितरण सुरु

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले राहदानी (पासपोर्ट) वितरणलाई थप सहज बनाउन हुलाक सेवा मार्फत घरमै पु¥याउने व्यवस्था सुरु गरेको जनाएको छ। कार्यालयले एक सूचना जारी गर्दै नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत १३ गतेको निर्णयअनुसार प्रशासनिक सुधार कार्यक्रम अन्तर्गत उक्त व्यवस्था लागू गरिएको जनाएको हो। यस व्यवस्था अनुसार राहदानी विभागबाट प्राप्त भइसकेका राहदानीहरू अब […]