महाराजगञ्जको घटनाः जारी गरिएको निषेधाज्ञा हट्यो

कपिलवस्तु । जिल्लाको महाराजगञ्ज नगरपालिका-२ अन्तर्गत वर्गदामा भएको घटनापछि जारी गरिएको निषेधाज्ञा आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय तौलिहवाले सूचना जारी गर्दै शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएको तथा नागरिकको दैनिकी सहज बनाउन आवश्यक देखिएकाले निषेधाज्ञा हटाइएको जनाएको हो । जिल्ला सुरक्षा समितिको मिति २०८२ चैत्र १० गतेको निर्णयअनुसार सोही दिन बिहान ९ बजेदेखि […]
कोलम्बियामा विमान दुर्घटना, ६६ जनाको मृत्युु

काठमाडौ । ल्याटिन अमेरिकी देश कोलम्बियामा वायुसेनाकाे विमान दुर्घटना हुँदा ६६ जनाकाे मृत्यु भएको छ । एयरफोर्सकाे हरक्युलस सी– १३० विमान टेकअपका क्रममा रनवेबाट करिब १.५ किलोमिटर टाढा गएर खसेकाे थियो । याे दुर्घटनामा थप ५० जनाभन्दा बढी घाइते भएका छन् भने ४ जना हराइरहेका छन् । दुर्घटनामा ५८ जना सैनिक, ६ जना वायुसेनाकर्मी र […]
नवजागृति सामुदायिक वनः पदमलाल अधिकारी अध्यक्षमा सर्वसम्मत चयन

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ स्थित नवजागृति सामुदायिक वन उपभोक्ता समूहको सातौं अधिवेशनबाट पदमलाल अधिकारी सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनुभएको छ। अधिवेशनबाट उपाध्यक्षमा बेलमाया पुन, सचिवमा नरमाया पुन, सहसचिवमा शिव पाण्डे तथा कोषाध्यक्षमा लिलबहादुर राना चयन हुनुभएको छ। यसैगरी सदस्यहरूमा सीता थापा, रमकान्त पौडेल, कृष्णबहादुर थापा, जमुना राना, बिन्दु शर्मा र उमा पुन निर्वाचित हुनुभएको […]