कपिलवस्तु १ मा राप्रपाका उम्मेद्वार कर्मीको मतदाता भेटघाट अभियान तिव्र

जनहित अनलाइन कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वार शत्रुघर विलास सिंह कर्मीले मतदाता भेटघाटलाई विशेष प्राथमिकताका साथ तिव्र पारेका छन । पउिनी अहिले मतदाताका समस्या तथा सुझाबहरू सङ्कलन गर्दै भेटघाटलाई तिव्र बनाएका हुन । यसैबिचमा क्षेत्रनम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार शत्रुघर विलास सिंह कर्मीले विगतदेखि नै आफुले […]
कपिलवस्तु १ मा रास्वपाको ‘जनतासंग उम्मेदवार’ कार्यक्रम सन्चालन

कपिलवस्तु । आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट कपिलवस्तु क्षेत्र नं. १ मा प्रत्यक्षतर्फको उम्मेदवार मोहनलाल आचार्यले जनतासंग उम्मेदवार’ कार्यक्रम सन्चालन गरेको बताएका छन । प्रत्यक्ष रुपमा मतदाता संग संवाद गर्दै सुझाव संकलन गरिएको बताइएको छ । पार्टीले सञ्चालन गरेको जनतासंग उम्मेदवार कार्यक्रम लिएर घरदैलो गरिरहेका रास्वपा […]
आशिष शर्माको उम्मेद्वारीले कपिलवस्तुका मतदाता उत्साहित

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवार आशिष शर्माले सञ्चालन गरिरहेको जनतासँगको प्रत्यक्ष संवाद तथा छलफल कार्यक्रममा स्थानीय जनताले खुला रूपमा समर्थन जनाएका छन् । कार्यक्रममा सहभागी जनताले “हाम्रो उम्मेदवार आशिष शर्मा नै हुन” भन्दै यसपटक उनलाई भारी मतले विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन । स्थानीयका अनुसार आशिष शर्मा इमानदार, […]
कपिलवस्तु १ का उम्मेद्वार कुँवरको प्रतिबद्धताः सधै जनताको बिचमा रहनेछु

जनहित अनलाइन, कपिलवस्तु । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तुमा चुनावी चहलपहल तिव्र बनेको छ । जिल्लाका तिन वटै निर्वाचन क्षेत्रमा चहलपहल बढेको हो । विशेष रुपमा हेरिएको जिल्लाको क्षेत्रनम्बर १ उम्मेद्वारहरुले घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तिव्रता दिएका छन । यसैक्रममा कपिलवस्तुको क्षेत्रनम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का […]
बर्दियामा बाघ र चितुवा आतङ्क: एकैदिन दुई जनाको मृत्यु

बर्दिया । वन्यजन्तुको आक्रमणबाट बर्दियामा एकैदिन दुईजनाको मृत्यु भएको छ । पाटेबाघको आक्रमणबाट मधुवन नगरपालिका–९ गाउँ नम्बर १३ की ४९ वर्षीया मैसरा डाँगी र चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–४ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको बिहीबार मृत्यु भएको हो । आफ्नै खेतबारीमा काम गरिरहेको अवस्थामा जंगलबाट निस्किएको पाटेबाघले आक्रमण डाँगीको मृत्यु भएको मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटले […]
लुम्बिनीमा वैशाख १६ र १७ गते तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना हुने भएको छ । लुम्बिनी विकास कोषको आज बसेको परिषद् बैठकले आगामी वैशाख पूर्णिमाका अवसर पारेर लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । लुम्बिनी विकास कोषका सदस्य सचिव एवं इञ्जिनियर दीपक श्रेष्ठले लुम्बिनीको पर्यटन प्रवर्द्धन तथा पर्यटक आगमन बढाउने उद्देश्यले अन्तरराष्ट्रिय समुदायमा […]
बाणगङ्गाका कुनैपनी वडामा हामी कमजोर छैनौं: काङ्ग्रेस उम्मेद्वार मुसलमान

जनहित अनलाइन, कपिलवस्तु कपिलवस्तुको क्षेत्रनम्बर १ का काङ्ग्रेस उम्मेद्वार अत्तहर कमाल मुसलमानले बाणगङ्गाका कुनैपनी वडामा काङ्ग्रेस कमजोर नरहेको बताएका छन । चारनम्बरमा बाणगङ्गा नगरको चुनाव प्रचार प्रशार सम्पर्क कार्यालयको उद्द्घाटन समारोहमा बोल्दै उनले कुनैपनी वडामा आफुहरु कमजोर नरहेको भन्दै कमजोर मनस्थिति नबनाउन कार्यकर्तालाई आग्रह गरेका हुन । संविधान सभा सदस्य समेत रहेका मुसलमानले आफु विगतमा […]