राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानस् रक्तदानमा ५३ प्वाइन्ट रगत सङ्कलन

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुले आयोजना गरेको खुल्ला रक्तदानमा ५३ प्वाइन्ट रगत सङ्कलन भएको छ । प्रतिष्ठान कपिलवस्तुले प्रतिष्ठानकी सदस्य अस्मिता सुनारको जन्मदिनको अवसरमा रगतको अभावलाई पुर्ती गर्ने उद्देश्यले आयोजना गरिएको रक्तदानमा उक्त रगत सङ्कलन भएको हो । पछिल्लो समय जन्मदिनको अवसर पारी विभिन्न होटल रेष्टुरेण्टमा भोज भतेर गर्ने, […]
नगर स्तरीय भजन प्रतियोगितामा परम्परागत लोक संस्कृति प्रतिस्ठान दोस्रो

कपिलवस्तु । बाणगङ्गा नदिको उदगम स्थाल सहित बाणगङ्गा नगरका विभिन्न धार्मिक स्थलको महिमालाई संक्षिप्त रुपमा समेटेर बनाइएको मौलिक भाकाको भजन प्रस्तुतिले उपस्थित सबैलाइ उत्साहित बनाउदै दोस्रो स्थान हासिल गरेको छ।बाणगङ्गा प्रज्ञा प्रतिश्ठानको आयोजनामा भएको नगर स्तरिय भजन प्रतियोगितामा आज ३३ टिम दर्ता भएमध्ये २९ प्रतियोगी टिम बाट नेपाली परम्परागत लोक संस्कृति प्रतिस्ठानको दुर्गा भगवती भजन […]