ठाकुरापुर स्कुटर दुर्घटनामा मृत्यु भएका व्यक्ति ओदारीका गुरुङ रहेको पुिष्ट

जनहित अनलाइन , कपिलवस्तु । कपिलवस्तुको ठाकुरापुर स्कुटर दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर ११ ओदारीका ३० बर्षका हेमन्त गुरुङ रहेको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी दिए । लु ८७ प ७२१३ नम्बरको स्कुटर सडक छेउमा रहेको कुलोमा खसेको अवस्थामा भेटीएको हो । […]