देसीखोलामा जीप दुर्घटना : मृतकको सङ्ख्या तीन पुग्यो

हुम्ला । शुक्रबार बिहान चङ्खेली गाउँपालिका–४ को देसीखोला गोठ्यानामा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । सो गाउँपालिका(६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेत आउने क्रममा जीप दुर्घटनामा परेको हो । चालकसहित नौ जना यात्रु सवार रहेको बोलेरो जीप दुर्घटना हुँदा मृत्यु हुनेमा चंखेली गाउँपालिका(६ की वसन्ती बुढा, उहाँका छोरी […]
सुनको लोभमा बालिकाको हत्या

बर्दिया । गत असोज १७ गते बेपत्ता भई २० गते मृत फेला परेकी १० वर्षीय बालिका भारती ९एन्जल० देउवाको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गेरुवा गाउँपालिका–५, झबही बस्ने २१ वर्षीय समीर तिरुवा सुनारलाई पक्राउ गरेको हो । पक्राउ परेका समीर तिरुवाले मृतक बालिका देउवालाई उनले लगाएको गहनाको लोभमा हत्या गरेको स्वीकार गरेको […]
सरसफाइ गर्नेलाई वडाले पुरस्कार दिने

प्युठान । प्युठानको गौमुखी गाउँपालिका–५ खुङ्गले सरसफाइमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई पुरस्कार दिने भएको छ । खुङ्गले निरन्तर १ सय २१ हप्तादेखि हरेक शनिबार श्रमदानमार्फत सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । वडाध्यक्ष बरुणध्वज मल्लका अनुसार गोरेटो र मोटरबाटो, घरआँगन, टोल–बस्ती तथा सार्वजनिक स्थलको सरसफाइमा सक्रिय सहभागीलाई प्रतियोगितामार्फत छनोट गरी पुरस्कार प्रदान गरिने छ । […]
उच्च विन्दुमा पुगेको सुन आज सस्तियो

काठमान्डौ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको मूल्य ४ हजार २०० रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार तोलाको मूल्य २ लाख ३९ हजार २०० रुपैयाँ रहेको थियो । लगातारको वृद्धि पछि शुक्रबार सुनमा आएको यो […]
कपिलवस्तुको शिवराजमा ९ किलो गाजासहित मन्दीरका पुजारी पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ६ धर्मनगर स्थित काली मन्दिरका पुजारी करिब नौ किलो गाजा सहीत पक्राउ परेका छन । मन्दिर भित्र रहेको कोठामा बोरामा राखिएको अवस्थामा स्थानीय पुजारी गोपाल कुर्मी चौधरी ८ किलो ७ सय ६० ग्राम ज्फ्फ्फगाजासहित पक्राउ परेका हुन । स्थानीयले पुजारीले मन्दिरको रकम हिनामिना गरी बदमासी गरेको उजुरी गरे पछि प्रहरीले […]