स्वदेशी पूँजी पलायन: जेन-जी आन्दोलनको प्रभाव र चुनौती

नेपालमा युवा शक्ति, विशेषगरी Gen Z (जेनरेशन जेड) ले नेतृत्व गरेको आन्दोलनले देशमा राजनीतिक र सामाजिक चेतना जगाएको छ। आन्दोलनले भ्रष्टाचार, पारदर्शिता अभाव, रोजगारी र शिक्षा सुधारको माग अघि सारेको भए पनि यसको प्रत्यक्ष असर व्यवसायी र उद्यमी वर्गमाथि देखिएको छ। पछिल्ला वर्षहरूमा स्वदेशी पूँजी विदेशतर्फ सरिरहेको तथ्यले अर्थतन्त्रमा नयाँ चुनौती उत्पन्न गरेको छ। विश्लेषकहरूको […]