नेपालको पहिलो महिला प्रधानमन्त्रीमा सुशीला कार्कीले लिइन् शपथ

काठमाडौँ । नेपालको पहिलो महिला प्रधानमन्त्री।मा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सपथ ग्रहण गरेकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले अहिले राति सपथ खाएकी हुन्
घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल र जेनजी रुपन्देहको सहमति


रुपन्देही । जेनजी रुपन्देहीको पहलमा हाल चलिरहेको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण युवाहरूको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा निःशुल्क रूपमा हुने भएको छ । जेनजी रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पतालबीच भएको सहमतिअनुसार आन्दोलनमा घाइते भएका सम्पूर्ण व्यक्तिहरूलाई आवश्यक उपचार तत्काल उपलब्ध गराइनेछ । अस्पताल प्रशासनले निःशुल्क उपचारका लागि विशेष व्यवस्था मिलाएको र यसबारेमा सबै घाइते तथा […]
आज कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना


काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर साधारणतया बदली रहनेछ। दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागलगायत लुम्बिनी र सूदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भूभागका थोेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै कोशी र गण्डकी प्रदेशको पहाडी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र […]
सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनबारे टुङ्गो लगाउन छलफल हुँदै



काठमाण्डौ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषय टुङ्गो लगाउन आज फेरि छलफल हुँदैछ । प्रधानसेनापति अशोकराज सिग्देलको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म विभिन्न राजनीतिक दलका नेता तथा संविधानविदसँग गरेको छलफलमा कार्कीको नेतृत्वमा सरकार गठन गर्न सहमति जुटिसकेको छ । तर संसद विघटन गर्ने कि नगर्ने भन्नेमा सहमति जुट्न बाँकी छ । हिजो […]
निषेधाज्ञा र कफ्यू खुकुलो भए पनि सार्वजनिक गाडी नचल्दा यात्रुलाई सास्ती


काठमाण्डौ। काठमाण्डौ उपत्यकासहित देशका विभिन्न जिल्लामा कर्फयू र निषेधाज्ञा खुकुलो भए पनि सार्वजनिक गाडी नचल्दा यात्रुलाई सास्ती भएको छ । शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायले दिउँसोको निषेधाज्ञा र रातिको कर्फयूलाई केही खुकुलो बनाउँदै निरन्तरता दिएको छ । अत्यावश्यक कामको लागि भन्दै बिहान र बेलुका केहीबेर कर्फयू र निषेधाज्ञा हटाइएको छ । योबेला बजारमा किनमेल […]