कपिलवसतुमा राष्ट्रिय परिचयपत्र बनाउनेको भिड, शनिबार पनि सेवा उपलब्ध

कपिलवस्तु । सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय कविलपस्तुले राष्ट्रिय परिचयपत्रको सेवा शनिबार समेत प्रदान गर्ने भएको छ । भोलि शनिबार पनि सदाझैं कार्यालय खुला गरेर बिहान १० बजेदेखि राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीलाई सुविधा प्रदान गरिने प्रशासनले जनाएको छ । सरकारी काममा क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि अहिले प्रशासनमा परिचयपत्र बनाउन आउनेको भिड लाग्ने गरेको […]
क्रीमरोल भित्र फलामको टुक्रा

जनहित अनलाइन, दाङ । दाङको तुलसीपुरमा रहेको सत्गुण उरोटी उद्योगको चरम लापरबाही बाहिरीएको छ । उक्त उद्योगले उत्पादन गरेको क्रीमरोल भित्र फलामकै टुक्रा भेटिएको छ । सत्गुण पाउरोटी उद्योगले उपभोक्ताको स्वास्थ्यको कत्तिपनि वास्ता गरेको पाइदैन । उक्त उद्योगले उत्पादन गरेको क्रिमलोर भित्र करिब ५/६ इन्च लामो खिया लागेको फलामको टुक्रा भेटिएको हो । दङ्गिशरणको हेकुलीमा […]
कपिलवस्तुको बाणगंगामा महिलाको मानव कंकाल फेला

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तु बाणगंगामा मानव कंकाल फेला परेको छ । बाणगंगा नगरपालिका–१ मा रहेको शिवमन्दिर सामुदायिक वन क्षेत्रमा महिलाको कंकाल फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । शनिबार बिहान स्थानीयले वनभित्र कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धान बाट उक्त कंकाल महिलाको रहेको जनाइएको छ । करिब ५० वर्षभन्दा […]