कपिलवस्तुमा राष्ट्रिय परिचय पत्र बनाउनेको भिड, हप्तौँसम्म पर्खिन सेवाग्राही बाध्य

कपिलवस्तुमा राष्ट्रिय परिचय पत्र बनाउनेहरुको भीड अत्याधिक बढेको छ। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा सेवा लिन आउनेको संख्या उच्च भए पनि पर्याप्त व्यवस्थापन नहुँदा धेरैलाई हप्तौँसम्म पर्खिनुपर्ने बाध्यता सिर्जना भएको छ। सेवाग्राहीहरुले पटक–पटक कार्यालय धाउनुपरेको गुनासो गरेका छन्। “बिहानैदेखि लाइनमा बस्दा पनि नम्बर पाउँदैनौं, फेरि अर्को दिन आउनु पर्छ,” यशोधरा गाउँपालिका( ५ का मनोज गुप्ताले भने, […]

यशोधराको पुलमा भेटिएको शंकास्पद वस्तु पूजासम्बन्धी सामग्री भएको खुलासा 

कपिलवस्तु ।  कपिलवस्तुको यशोधरा गाउँपालिका–१ र ६ को सिमानामा पर्ने पुलमा शंकास्पद वस्तु फेला परेको छ। स्थानीयले जानकारी दिएअनुसार पुल नजिकै नरिवल, कईयो, सुपारी, टिका तथा पूजामा प्रयोग हुने सामग्रीहरू भेटिएका हुन्। शुरुआतमा शंकास्पद बस्तु भनी हल्ला फैलिएको भए पनि पछि ती सामग्री धार्मिक पूजासम्बन्धी भएको प्रष्ट भएको जनाइएको छ। घटनाबारे आवश्यक जानकारीका लागि प्रहरी […]

अर्घाखाँचीमा श्रीमतीको हत्या गरि शवलाई भान्सामा गाड्ने श्रीमान पक्राउ

जनहित अनलाइन, कपिलवस्तु । श्रीमतीको हत्या गरि शवलाई भान्सा कोठमा गाड्ने श्रीमान पक्राउ परेका छन । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ४ पातलेपोखरामा बस्ने ३४ वर्षकी सुमित्रा कुमाल गुरुङलाई उनकै श्रीमान ३६ वर्षका किरण गुरुङले हत्या गरेका हुन । गुरुङले श्रीमतीको हत्या पश्चात घटना लुकाउने नियतले शवलाई भान्सा कोठामा खाडल खनेर गाडेको जिल्ला प्रहरी […]

लेखजंग थापाले सार्वजनिक गरे पूर्वपत्नीसँगको सम्बन्ध बिच्छेदको प्रमाण काठमाडौँ । डा. लेखजङ थापाको पारिवारिक जीवनमाथि प्रश्न उठेपछि उनले आफ्नो सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन्। रूपन्देही क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा  बाट उम्मेदवार बनेका थापाले आफ्नो व्यक्तिगत जीवनबारे उठेका प्रश्नहरूको जवाफ दिँदै आफूमाथि नभई पार्टीमाथि नै सुनियोजित आक्रमण भएको बताएका छन्। थापाले आफूले […]

रास्वपा हस्ताक्षर अभियानका सचिव प्रमोद न्यौपाने आज कपिलवस्तुको चारनम्बरमा 

जनहित अनलाइन, कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) ले सभापति रवि लामिछानेको पक्षमा सुरू गरेको हस्ताक्षर सङ्कलन अभियानमा अभियानका सचिव प्रमोद न्यौपाने सहितको टिम  पश्चिमदेखि पूर्वी  ‘देश यात्रा’मा निस्किएको छ ।  सोहि क्रममा आज मंगलबार न्यौपाने सहितको टिम कपिलवस्तुको बाणगङ्गा स्थित चारनम्बरमा आइपुगेको छ ।  न्यौपानेको अगुवाइमा चारनम्बर चोकमा स्टल राखेर आज बिहानै देखि हस्ताक्षर […]