कपिलवस्तुमा भारतीय गाडीको ठक्करबाट गम्भिर घाईते एक पुरुषको मृत्यु

कपिलवस्तु । पकडी– तौलिहवा सडकखण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर ८ मैनीहवामा भारतीय नम्बर प्लेटको गाडीले ठक्कर दिदाँ गम्भिर घाईते भएका कृषकको मृत्यु भएको छ । पकडीबाट तीब्र गतिमा रहेको युपी १२ बी जे ९९९७ नम्बरको फर्रचुनर कारले भैसी चराउन गएका स्थानीय कृषक ५५ बर्षिय राम शरण अहिरलाई भदौ ८ गते आईतवार बिहान ५ बजेतिर […]

साथीको जन्मदिन मनाउन गएका चार किशोरको खोलामा डुबेर मृत्यु

धनगढी।  कैलालीको गोदावरी नगरपालिका–९ भल्कास्थित खुटिया नदीमा बिहीबार डुबेर धनगढीका चार किशोरको ज्यान गएपछि सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी शोकमा डुबेको छ । कक्षा ११ मा अध्ययनरत सहपाठीसँगै खुटिया नदीमा अस्ताएपछि धनगढी शोकमा डुबेको हो । गहिरो नभएको भागबाट नदीको पारि गएका उनीहरु बालुवामा खेल्दै सुख्खा खाना खाएर पारि फर्कने क्रममा गहिरो भागमा डुबेको बताइएको […]

छाउ बार्न त्रिपालमा बासेका ७ वर्षीया बालिकासहित दुईको मृत्यु, एक जना गम्भीर घाइते

अछाम । अछाममा छाउपडी (महिनावारी) बारेर त्रिपालमा बसेकी एक महिला र एक बालिकाको ढुंगाले लागेर मृत्यु भएको छ ।  पञ्चदेवल विनायक नगरपालिका-८ बरालामा सेरापानीस्थित चुरेखोली टोलमा महिनावारी बार्न बारीमा त्रिपाल टाँगिरहेको अवस्थामा ढुंगा खस्दा २८ वर्षीया निम खनाल र ७ वर्षीया बालिका कविता भण्डारीको ज्यान गएको अछाम प्रहरी प्रमुख डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।मृतक […]

आज कहाँ-कहाँ छ आकस्मिक बाढीको जोखिम ?

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेशको तराई, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज बिहानको मापन […]

अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने

काठमाण्डौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले अब कुनै पनि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत नरहने घोषणा गर्नुभएको छ । निमित्तको भरमा सञ्चालन भइरहेका देशभरका दुईसय पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको जानकारी दिंदै उहाँले यो घोषणा गर्नुभएको हो । सुशासनको मुख्य औजार कर्मचारी प्रशासन भएकाले यसलाई निरन्तर सुधार र परिमार्जन गर्ने काममा आफू […]