बाणगंगाको लक्ष्य भन्दा करिब १४ प्रतिशत बढी आन्तरिक राजस्व संकलन

बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकाले गत आर्थिक बर्षमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । आ।व। २०८१र८२ को असार मसान्तसम्म विभिन्न राजस्व शिर्षकबाट ७ करोड ९६ लाख ५४ हजार ३६५ रुपैयाँ राजस्व संकलन गरेको नगरपालिकाका राजस्व शाखा प्रमुख मदन प्रसाद घिमिरेले जानकारी दिनुभयो । गरपालिकाले आ .व. २०८१र८२ को असार मसान्तसम्म […]
कपिलवस्तुमा साउन महिनामा मात्र ६७ सवारी दुर्घटना, ३ जनाको मृत्यु, १४३ जना घाइते

बाणगंगा । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले श्रावण महिनामा जिल्लाभर भएका प्रहरी कामकारवाहीको प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय तौलिहवामा प्रमुख प्रहरी उपरीक्षक निरञ्जन दत्त भट्ट तथा कपिलवस्तु जिल्लाका पत्रकारहरुको उपस्थितिमा आयोजित मासिक पत्रकार भेटघाट कार्यक्रममा कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले प्रगति विवरण प्रस्तुत गर्नुभएको हो । श्रावण […]