शितगंगाको खुम्चिकोट बाट भरुवा बन्दुकसहित एक जना पक्राउ

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–१२, खुम्चिकोटबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको टोलीले प्रहरी निरीक्षक दिपक सिंह विष्टको नेतृत्वमा विशेष सूचनाको आधारमा ३६ वर्षीय सन्दीप बहादुर कामीलाई पक्राउ गरेको हो। उनले आफ्नै घरमा लुकाएर राखेको अवस्थामा एउटा भरुवा बन्दुक, छर्रा, बारुद, टुक्रिएको बन्दुकको भाग, बारुद राख्ने बोतललगायतका […]

कपिलवस्तुको बाणगंगामा एक व्यक्ति मृत फेला

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा एक व्यक्ति मृत फेला परेका छन । इलाका प्रहरी कार्यालय पिपराका अनुसार बाणगंगा नगरपालिका वडा नम्बर ८ मधुवन निवासी ७४ वर्षिय लाल बहादुर खत्री आफ्नै घर नजिक मृत फेला परेका हुन । आइतवार बिहान करिब ७ः३० बजे स्थनियले खबर गरेपछि इलाका प्रहरी कार्यालय पिपराको टोली उक्त स्थानमा पुगेको थियो […]

कपिलवस्तुको शिवराजमा राप्रपा परित्याग गरी ठुलो सङ्खयामा एमालेमा प्रवेश

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी ठुलो सङ्खयामा एमालेमा प्रवेश गरेका छन । शनिबार एमाले शिवराज नगरपालिका वडा नम्बर ४ कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा एक सय बढी पार्टी कार्यकर्ताले राप्रपा पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्। कार्यक्रममा शिवराज नगरपालिका वडा नम्बर १, ३ र ४ का राप्रपाबाट एक […]

ब्राइट लुम्बिनीको गीत छायाङ्कन सम्पन्न, छिट्टै भिडियो सार्वजनिक हुने

कपिलवस्तु । कपिलवस्तु जिल्लाबाट एक दशकभन्दा बढी समयदेखि निजी शैक्षिक संस्थाको रूपमा सञ्चालनमा रहेको लुम्बिनी लर्निङ सेन्टर (हालको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन प्रा.लि.) ले आफ्नै शैक्षिक विशेषता झल्काउने गीतको छायाङ्कन सम्पन्न गरेको छ। अब केही दिनमै उक्त गीतको भिडियो सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको संस्थाले जनाएको छ। लुम्बिनी प्रदेशमा स्थापित प्रमुख शैक्षिक संस्थामध्ये एकको रूपमा […]

राप्रपा बाणगंगा–४ को अध्यक्षमा पदम थापा चयन

कपिलवस्तु । कपिलवस्तु क्षेत्र नं. १ अन्तर्गत बाणगंगा नगरपालिका–४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वडा अधिवेशन शनिबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले सर्वसम्मत रूपमा पदम थापाको अध्यक्षतामा १५ सदस्यीय वडा कार्यसमिति चयन गरेको हो। समितिमा भिम शाहीसहित अन्य विभिन्न जिम्मेवारीमा स्थानीय कार्यकर्ताहरू चयन गरिएका छन्। राप्रपाका केन्द्रीय सदस्य ध्रुव रायमाझीले वर्तमान राष्ट्रिय परिस्थिति […]