रायमाझी परिवारकोे तिज गित नक्कले भिनाजु ८ ‘है माया’ दर्शकको रोजाइमा

जनहित अन्लाइन, कपिलवस्तु । हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा बजारमा दिन प्रतिदिन तिज गितहरु आईरहेका छन् । लामो समय देखि नेपाली लोक दोहोरी क्षेत्रमा चर्चा बटुल्दै आएका गायक गायिका रायमाझी परिवारले तिज गित “नक्काले भिनाजु ८” सार्बजनिक गरेका छन् । गित संगितको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल रायमाझी परिवारका दर्जनौ गीत […]
लायन्स क्लब अफ कपिलवस्तुद्वारा विपन्न परिवारलाई खाद्यान्न सामाग्री र व्हीलचेयर प्रदान
सागर बेल्वासे, कपिलवस्तु । लायन्स क्लब अफ कपिलवस्तुको २०१९ मा आवद्ध लायन्स महेन्द्र भुसालले एक विपन्न परिवारलाई खाद्यन्न र व्हीलचेयर प्रदान गर्नुभएको छ । आफ्नी छोरी मोनिकाको जन्मदिनको अवसरमा बाडगंगा—१ उत्तम नगर निवासी अति विपन्न फूलकुमारी बोटेलाई नुन, तेल, चामल, अण्डा, दाल लगायतका सामग्री सहित उनको लागि लगाउने लत्ता कपडा समेत हस्तान्तरण गर्नुभएको छ । […]
शितगंगा सम्पर्क समिति यूएईद्वारा तिज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न

जनहित अनलाइन, युएई । शितगंगा सम्पर्क समिति यूएईको आयोजनामा तिज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । रोजगार तथा अन्य विभिन्न सिलसिलामा यूएईका विभिन्न शहरमा रहेका प्रदेशी नेपालीहरु बिचको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यले तिज विशेष कार्यक्रम सञ्चालन गरिएको आयोजक समितिले जनाएको छ । लुम्बिनी प्रदेश सम्पर्क समाज यूएईका अध्यक्ष नारायण प्रसाद अधिकारीले प्रदेशी […]
नागको पूजाआराधना गरी आज नागपञ्चमी पर्व मनाइँदै

काठमाण्डौ । आज नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर नागपञ्चमी पर्व मनाइँदैछ । यो पर्व हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइन्छ । घरको मूलढोकामा नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्रि, मेघ र चट्याङको भयबाटपनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको […]
बाणगंगालाई ‘जंक फुड’ रहित नगर बनाइदै

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका पत्रु खाना ‘जंक फुड’ रहित नगर बनाउने अभियानमा लागेको छ । सोही अनुरुप सोमबार नगरले पत्रु खाना नियन्त्रणका लागि नगरस्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले पहिलो चरणमा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुसंग अन्तरक्रिया गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनुभयो । उहाँले विद्यालयहरुलाई जंक […]