नाग पञ्चमीको अवसरमा मंगलबार बाणगंगाले दियो स्थानीय विदा

जनहित अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाले नेपालीहरुको परम्परागत तथा धार्मिक पर्व नाग पञ्चमीको अवसरमा साउन १३ गते अर्थात मंगलवार स्थानीय विदा दिने घोषणा गरेको छ । नगर प्रमुख चक्रपाणी अर्यालले सोमबार सूचना जारी गर्दै स्थानीय विदाबारे जानकारी दिनुभएको हो । नगर कार्यपालिकाको मिति २०८२।०४।१२ गतेको निर्णयानुसार नगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु ९अत्यावश्यक […]
कपिलवस्तुको शिवराजमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराजमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।दाङबाट पोखरा जाँदै गरेको ग १ ख ९०१३ नम्बरको बस र विपरीत दिशामा रहेको लु १ ह ४१५४ नम्बरको अटो शिवराज नगरपालिका–१ उमरीमा गएराति ठोक्किँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र सिंहले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा […]
कपिलवस्तुको शिवराजमा लाखौको सुन र नगद चोरी गर्ने व्यक्ति पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा २५ लाख रुपैयाँ बराबरको सुन र नगद चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको शिवराज नगरपालिका–५ स्थित प्रगति टोलमा रहेको दीपक न्यौपानेको घरबाट करीब २५ लाख बराबरको सुनका गरगहना र नगद चोरी भएको घटनामा संलग्न एक व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका […]