इलाका प्रशासन कार्यालय बाणगंगाको सेवा अब गजेहडा बाट

जनहित अनलाइन, कपिलवस्तु । ईलाका प्रशासन कार्यालय बाणगंगाले आज बुधवार देखि गजेहडा बाट सेवा प्रवाह गर्न सुरु गरेको छ । आज एक कर्याक्रम गरि बाणगंगा नगरपालिका वडा नं. ४ स्थित वडा कार्यालय भवनको दोस्रो तल्लाबाट सेवा प्रदान गर्न थालेको हो । कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले वडा नम्बर ४ सिङ्गो नगरवासीका लागि नै […]
कपिलवस्तुको महाराजगञ्जमा सर्पको टोकाईबाट १४ महिने बालिकाको मृत्यु

महाराजगञ्ज । कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिकामा सर्पको टोकाईबाट १४ महिने बालिकाको मृत्यु भएको छ । महाराजगञ्ज नगरपालिका वडा नम्बर २ बस्ने संगीता पासवानको मृत्यु भएको हो । घरमा सुती रहेको अवस्थामा बिषलु सर्प गोबनले कानमा टोकेको र समयमै उपचार नपाउनदा उनको मृत्यु भएको कपिलवस्तु सर्पदंश उपचार केन्द्र गोरुसिङ्गेका ब्यवस्थापक नविन भण्डारीले वैखरी अनलाइनलाई बताए । […]
आज साउने संक्रान्ति पर्व, घरघरमा लुतो फालेर मनाइँदै

१ श्रावण २०८२ विहिबार । काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने ९कर्कट० सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिणतिर सर्दै जाने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका […]